१९ जेठ, हेटौंडा । मकवानपुर प्रहरीले हेटौंडाका दुई छुट्टाछुट्टै स्थानबाट नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । प्रहरीले लोकसेवा र सवारी अनुमति पत्रको परीक्षामा सहभागी २ जना नक्कली परीक्षार्थी पक्राउ हो । हेटौंडा–१ स्थित एक विद्यालयमा लोकसेवा आयोगको प्रशासन लेखा सहायक चौथो तहको परीक्षामा महोतरीको साविक पोखभिण्डा गाविसका अभय कुमार...
१९ जेठ, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा–११ सरस्वती खोला नजिक भएको ट्रयाक्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनको रत्ननगर–८ का ३१ बर्षीय सन्दिप अर्याल रहेका छन् । हेटौंडाबाट मनहरीतर्फ जाँदै गरेको ना२त २९५ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई खोल्सामा पल्टिदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला...
१९ जेठ, काठमाडौं । काठमाडौंको लैनचौरबाट ३५ लाख लुटपाट भएको छ । लैनचौर स्थित ब्याडमिन्टन कोर्टमा सस्तोमा १ किलो सुन किन्न बोलाएर एउटा समुहले व्यापारीलाई लुटेका हुन् । जेठ ८ मा भएको सो घटनामा संलग्नहरु बारे प्रहरीले अनुसन्धान गरिरहेको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी सुदिप गिरीले जानकारी दिए । १०...
१९ जेठ, चितवन । चितवनमा बिलविनाको एक सय ९७ तोला चाँदीसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा राप्ती नगरपालिका–११ घर भई गैँडाकोट–५ बस्ने २४ वर्षीय कुमार विक रहेका छन् । प्रदेश०३–००२प ७०६६ नम्बरको मोटरसाइकलमा सवार उनलाई भरतपुर महानगरपालिका–११ स्थित भोजाड–पदमपुर सडकखण्डबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनको...
१९ जेठ, हेटौंडा । सरकारले असार दोस्रो सातादेखि ५ देखि ११ वर्षका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउने भएको छ । सरकारले खोप अभियान विद्यालय तहमै सञ्चालन गरिने तयारी गरेको छ । कोरोनाविरुद्धको खोप लगाउन बाँकी रहेका ५ देखि १२ वर्ष मुनिका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउने तयारी भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ...
१९ जेठ, हेटौंडा । जमिनको उपयोग अब सरकारले गरेको वर्गीकरण र तोकेको मापदण्डका आधारमा मात्र गर्न पाइने भएको छ । मन्त्रिपरिषद्ले एउटा क्षेत्रमा वर्गीकृत भूमि अर्को प्रयोजनमा प्रयोग गर्न नमिल्नेगरि यस्तो नियमावली स्वीकृत गरेको हो । यसबाट जथाभावी रूपमा गरिँदै आएको कित्ताकाट रोकिने र भूमि स्रोतको समुचित उपयोग हुने सरकारले उद्देश्य राखेको...
१९ जेठ, हेटौंडठा । इन्धनमा लगाउँदै आएको कर घटाउने निर्णय गरेको सरकारले पेट्रोललियम पदार्थको मूल्य पनि मूल्य घटाउने तयारी गरेको छ । सरकारले डिजेल र पेट्रोलमा प्रतिलिटरमा १०–१० रुपैयाँ मूल्य घटाउने तयारी अघि बढाएको हो । इन्धनको मूल्य निरन्तर बढ्दा उपभोग्य सामानको मूल्य बढेको भन्दै सवत्र विरोध भएपछि सरकारले इन्धनमा लगाउँदै आएको कर...
१८ जेठ,हेटौंडा। हेटौंडा-६ चौघडा पुतलीबजारमा करेन्ट लागेर एकजना गम्भीर घाइते भएका छन्। धरानचतरा सडकखण्ड अन्तर्गत हेटौंडा-६ पुतलीबजारमा डोजर बोकेर आएको टेलरमा सवार एकजनालाई करेन्ट लाग्दा गम्भीर घाइते भएका छन्। बुधबार दिउँसो हेटौंडा-१६ हटिया तर्फबाट डोजर बोकेर हेटौंडा बजार तर्फ आउदै गरेको ना ८ ख २३११ नम्बरको टेलरमा सवार एकजनालाई करेन्ट...
१८ जेठ, हेटौंडा । मकवानपुर प्रहरीले लागुऔषध नियन्त्रणमा लिन हेटौंडामा हवाई फायर गरेको छ । मंगलबार राती हेटौंडा उपमहानगरपालिका–१९ बस्तीपुरमा प्रहरीलाई हवाई फायर गरेर लागुऔषध कारोबारी र लागुऔषध नियन्त्रणमा लिएका छन् । मकवानपुर प्रहरी प्रवक्ता डिएसपी टेक बहादुर कार्कीले हेटौंडा–१९ मा लागूऔषधको कारोबार भैरहेको छ भन्ने सुचाना...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...
१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...
१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...
१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...













-nepal-1793842721.jpg)


-nepal-1793665142.jpg)




-1792888897.jpg)



-1792715895.jpg)
