१३ जेठ, हेटौंडा । मनहरी गाउँपालिकास्थित पशुपतिनाथ माविमा बिहीबार पढाई महोत्सव आयोजना गरिएको छ । बालबालिकालाई अध्ययनमा रुचि बढाउनका लागि पढाई महोत्सव आयोजना गरिएको हो । विद्यालयमा आयोजित एक कार्यक्रकाबीच बालबालिकालाई चित्र बनाउने, सजावट गर्ने र उनीहरुलाई मनपर्ने किताव छानेर पढ्न दिइएको थियो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष...
१२ जेठ,हेटौंडा । हेटौंडामा प्रतिबन्धित लागुऔषध सहित ३ जना पक्राउ परेका छन्। मकवानपुर प्रहरीले हेटाैँडाको विभिन्न स्थानबाट लागुऔषध सहित ३ जनालाई पक्राउ गरेको बताएको हो। मकवानपुर प्रहरीका अनुसार लागुऔषध डाईजेपाम सहित हेटौंडा १३ पदमपोखरी बस्ने २३ बर्षीय निक्मा लामालाई पक्राउ गरेको छ। लामालाई लागुऔषध डाईजेपाम अन्य विभिन्न...
१२ जेठ, दैलेख । सामाजिक सञ्जालमा आउने मिथ्या सूचनालाई नियन्त्रण गर्न कानुन भन्दा पनि जनचेतना आवश्यक पर्ने पत्रकार र कानुनविद्हरूले बताएका छन् । प्रविधिको विस्तार भएसँगै सामाजिक सञ्जालमा मिथ्या र भ्रमपूर्ण सूचनाहरूको सम्प्रेषण बढ्दै जान थालेको छ । यसलाई नियन्त्रणका लागि कानुन बनाउनुपर्ने बहस चलिरहेका बेला जनचेतना बढाउनेतर्फ...
१२ जेठ, दैलेख । एक महिनाभित्र विद्यार्थीको हातमा पाठ्यपुस्तक पु¥याउनसंसदको शिक्षा तथा स्वास्थ्य समितिले सरकारलाई निर्देशन दिएको छ । बुधबार बसेको समितिको बैठकले विद्यार्थीलाई पढाइबाट बञ्चित हुन नदिन सरकारलाई निर्देशन दिएको हो । जेठ १ गतेबाट शैक्षिक सत्र सुरु भइसकेपनि सबैजसो विद्यार्थीहरूले अझै पुस्तक पाउन सकेका छैनन् । नयाँ...
१२ जेठ,हेटौंडा । मकवानपुरको भीमफेदीमा गुडिरहेको कारमा आगलागी भएको छ । बुधबार राति भीमफेदी गाउँपालिका वडा नम्बर-४ भैसे नजिक गुडिरहेको बा ८ च ८०३० नम्बरको कारमा आगलागी भएको मकवानपुर प्रहरीले जनाएको छ। आगलागीबाट मानबिय क्षती नभएको तर कार जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेक बहादुर कार्कीले बताएका...
१२ जेठ, दैलेख । कर्णाली राजमार्ग अन्तर्गत दैलेखको आठबिस नगरपालिका–१ सिस्नेमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । मुगुबाट नेपालगञ्ज तर्फ आउँदै गरेको म १ ख ६६० नम्बरको बस दैलेखको आठबिसकोट नगरपालिका २ सिस्नेमा दुर्घटनामा हुँदा ४ जनाको ज्यान गएको हो । बस सडकबाट झन्डै ५० मिटर तल कर्णाली नदीमा खसेको बताइएको छ । दुर्घटनामा घाइते...
११ जेठ, बारा । बारामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देबताल गाउँपालिका–३ छोटकी अम्वाका ४० वर्षीय राम प्रबेश महतो रहेका छन् । घरमा पानी तान्ने मोटर बनाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि एनएमसी अस्पताल बीरगंज पठाइएकोमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।...
११ जेठ, नेपालगञ्ज । इलाका प्रहरी कार्यालय, कोहलपुरको हिरासत कक्षमा एक थुनुवा मृत अवस्थामा फेला परेका छन् । थुनुवा कक्षको शौचालयमा झुण्डिएको अवस्थामा थुनुवा किसनलाल कुँवर फेला परेको इलाका प्रहरी कार्यालय, कोहलपुरले जनाएको छ । जबरजस्ती करणीका थुनुवा कुँवरले थुनुवा कक्षको शौचालयको भेन्टिलेसनमा झुण्डिएर आत्महत्या गरेको इलाका प्रहरी...
१० जेड, हेटौंडा । सौन्दर्य प्रतियोगिताको नाममा बालिका बलात्कार गरेको आरोप लागेका मनोज पाण्डेलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । सामाजिक सञ्जाल टिकटकमा २० वटा भिडियो सार्वजनिक गर्दै आठ वर्ष पुरानो घटनाबारे खुलासा गरेकी युवतीको मानवबेचबिखन र अर्की पीडित किशोरीको बालबालिकाविरुद्धको कसूरमा जाहेरी दर्ता भएपछि उनलाई...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...
१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...
१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...
१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
-1653611274.jpg)












-nepal-1793842721.jpg)


-nepal-1793665142.jpg)




-1792888897.jpg)



-1792715895.jpg)
