९ जेठ, रौतहट । रौतहटमा ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुने मृतक अन्दाजी ३० वर्षीय युवक रहेको र उनको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा झाझपुलस्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । ना ३ त ७०७३ नम्बरको ट्रयाक्टरले...
६ जेठ, हेटौंडा । आज देशका विभिन्न ठाउँमा चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । स्थानीय र पश्चिमी वायुसँगै भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय रेखाको प्रभावले अबको तीन दिन देशका विभिन्न ठाउँमा चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका...
२ बैशाख, हेटौंडा । आज २५ सय ६६ औँ बुद्ध जयन्ती, विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ । बुद्ध पूर्णिको दिनको रुपमा परिचित आजको दिनलाई विशेष बनाउनका लागि लुम्बिनीमा कार्यक्रमको आयोजना गर्न लागिएको छ । बुद्ध जयन्तीकै अवसर पारेर शुभकामना सन्देश दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले गौतम बुद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात्...
२९ बैशाख,हेटौंडा । मकवानपुरको बकैया-६ कैलिनिमा एक व्यक्तिको शव फेला परेको छ। बकैया-२ र ६ को सिमानामा कैलिनिमा रहेको बकैया खोला किनारमा एक व्यक्तिको शव फेला परेको जनाइएको छ।घटनास्थलमा प्रहरी पुगेको थप विवरण आउन बाँकी रहेको जनाइएको छ। शवको सनाखत हुन सकेको छैन्। ...
२८ बैशाख,बैतडी। सुदूरपश्चिम प्रदेशको बैतडी र डडेलधुरा आसपासका जिल्लामा भुकम्पको धक्का महसुस गरिएको छ। आज बिहान १० बजेर १८ मिनेटमा ५ .३ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको भूकम्पमापन केन्द्र सुर्खेतले जनाएको छ। भूकम्पको केन्द्रविन्दु दार्चुलाबाट ३० किलोमिटर पश्चिम भारतमा रहेको जनाइएको छ।भूकम्पको धक्का...
२८ बैशाख, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्नपूर्ण गाउँपालिका-१ दोवाका ४३ वर्षीय खुमबहादुर राम्जाली र मकवानपुर साविक गोगने-४ का ३४ वर्षीय सन्तबहादुर तितुङ रहेका छन् । उनीहरूलाई उपचारका लागि बेनी अस्पतालमा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।...
२८ बैशाख,हेटौंडा। सरकारले आसन्न स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत मतदान केन्द्र रहेका नभएका विद्यालयमा ६ दिन बिदा हुने भएको छ। आज बुधबारबाट ६ दिनका लागि बिदा हुने भएको हो। विद्यालय मतदान केन्द्र रहने र विद्यालयका शिक्षकहरू मतदान केन्द्रमा खटिनुपर्ने भएकाले आजबाट ६ दिनका लागि बिदा दिइएको हो। सरकारले मतदान केन्द्र कायम...
२६ बैशाख, हेटौंडा । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि विशेष मौसम पूर्वानुमान बुलेटिन सार्वजनिक गरेको छ । आइतबार जारी गरिएको बुलेटिनअनुसार हाल नेपालमा स्थानीय वायु र भारतको विहार–पश्चिम बंगालमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । साथै दक्षिण...
२६ बैशाख, हेटौंडा । यही वैशाख ३० गते स्थानीय तह सदस्य निर्वाचनको दिन सम्पूर्ण आनतरिक उडानहरु बन्द हुने भएका छन् । मानवीय उद्धार, सहायता उडान एवं सरकारको निर्देशनमा हुने उडान बाहेकका सबै नियमित आन्तरिक सेवा बन्द गर्ने वायुसेवा सञ्चालक संघ नेपालले जनाएको छ । निर्वाचन आयोगको ‘स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदान हुने दिनको सवारी...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...
१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...
१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...
१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...













-nepal-1793842721.jpg)


-nepal-1793665142.jpg)




-1792888897.jpg)



-1792715895.jpg)
