Email :- prastakhabar@gmail.com

समाज

पेट्रोल र डिजेलको मूल्य एक रुपैयाँले घट्यो

3af19247d6bc3142f3f8e45c6-1626310019.jpg

३१ असार, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । बुधबार राती १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोल र डिजेल÷मट्टीतेलको मूल्यमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो  । नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १२८ रुपैयाँ, डिजेल तथा मट्टीतेलको प्रतिलिटर १११ रुपैयाँ कायम भएको छ । निगमले संयुक्त ५ विद्यार्थी संगठनको...

हेटौंडा-६ मा बुधबार ३२१ जनाले लगाए भेरोसेल खोप

Screenshot_20210714-20004-1626272265.jpg

३० असार, हेटौंडा । हेटौंडा-६ मा बुधबार ३ सय २१ जनाले कोरोना भाइरसविरूद्धको भेरोसेल खोप लगाएका छन् । हेटौंडा स्वास्थ्य चौकी हेटौंडा-६ चौघडाबाट बुधबार १ सय ७४ महिला र १ सय ४७ पुरुष गरि ३२१ जनाले खोप लगाएको चौकीका प्रमुख टिएन ढुंगेलले जानकारी दिए ।   खोप अभियानमा वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईंले शुभारम्भ गरेका थिए । बुधबार...

बुधबार २८०८ संक्रमित थपिदा, १६०६ जनाले कोरोना जिते

nep-1280x720-1626267836.jpg

३० असार, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार नेपालमा २ हजार ८ सय ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।  वितेको २४ घण्टामा ८ हजार १ सय ८ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा २ हजार १० जना र ४ हजार ९ सय १६ जनाको एन्टिजेन परीक्षण गर्दा ८ सय ९५ जनामा संक्रमण पुष्टि भएको हो । योसहित नेपालमा कोरोना संक्रमण पुष्टि...

नेपालमा बुधबार १८ कोरोना संक्रमितको मृत्यु

Corona-Death2-1626262516.jpg

३० असार, काठमाडौं । नेपालमा थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मृत्यु भएका १८ जना कोरोना संक्रमितको मृत्यु भएको हो । सीसीएमसी, नेपाली सेनाद्वारा कोभिड १९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित १८ जना मृतक थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म कोरोनाले मृत्यु हुनेको संख्या नेपालमा ९...

पत्रकार सुरेश निरौलाको निधन

Suresh-1626261440.jpg

३० असार, काठमाडौं । पत्रकार सुरेश निरौलाको बुधबार ४३ बर्षको उमेरमा निधन भएको छ । काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा उनको निधन भएको हो । उनको पशुपति आर्यघाटमा आजै अन्त्यष्टि गरिनेछ । युरिन इन्फेक्सन भएपछि उनलाई करिब डेढ महिनाअघि अस्पताल भर्ना गरिएको थियो । उनी लामो समय कान्तिपुर दैनिक र नयाँ पत्रिकामा आवद्ध भएर पत्रकारिता...

हेटौंडामा दुईवटा ट्रकबाट २०९ किलो गाँजा सहित ३ जना पक्राउ

Screenshot_20210714-16220-1626259069.jpg

३० असार, हेटौंडा । जिल्ला प्रहरी कार्यलय मकवानपुबाट खटिएका प्रहरीले हेटौंडाको छुट्टा छुट्टै दुई स्थानबाट २ सय ९ किलो लागूऔषध गाँजा सहित दुईवटा ट्रक नियन्त्रणमा लिएको छ । प्रहरीले पूर्वपश्चिम लोकमार्ग अन्तर्गत हेटौँडा –१५ रातोमाटेमा नियमित सुरक्ष जाँचका क्रममा हेटौँडाबाट बारातर्फ जाँदै गरेको बिआर ०१ जीजी ९४९५ नम्वरको भरतीय ट्रकबाट...

मकवानपुरमा बुधबार ६९ जना कोरोना मुक्त

Corona-Graph-1-1-1626256008.jpg

३० असार,हेटौंडा । मकवानपुरमा बुधबार ७५ नयाँ  कोरोना संक्रमित थपिदा ६९ जना कारोना मुक्त भएका छन् । स्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा विभिन्न मितिमा कोरोना पुष्टि भइ होम तथा संस्थागत आइशोलेसनमा रहेका ६९ जनाकारोना सङ्क्रमण मुक्त भएका हुन। होम तथा संस्थागत आइशोलेसनमा रहेका हेटौंडाका ४०...

मकवानपुरमा बुधबार निको हुने भन्दा संक्रमित बढि

corona_covid_1598622785-1626255445.jpg

३०असार,हेटौंडा । मकवानपुरमा  बुधबार २५६ जनाको कोरोना परीक्षण गरेकोमा ७५ जना व्यक्तीमा कोरोना पुष्टि भएको छ।  जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार मकवानपुरमा आज ९२ जनाको एन्टिजेन विधिबाट गरिएको कोरोना परीक्षणमा २० जनामा  र पिसिआर बिधिबाट १६४ जनाको कोरोना परीक्षण गर्दा ५५ जनामा गरी ७५ जनामा कोरोना...

बुधबार देशका अधिकांश स्थानमा वर्षाको सम्भावना

Screenshot_20210523-07050-1626243244.jpg

३० असार, हेटौंडा । बुधबार देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको  सम्भावना पनि रहेको छ। यस्तै राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

मधेशका मुख्यमन्त्रीले कात्तिक २८ गते विश्वासको मत लिने
Krishna-prasad-yadav-mk-1-1794449185.jpg

२६ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत...

एनपीएल क्रिकेटमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1794448660.png

२६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज विराटनगर किंग्स र पोखरा...

पहाडी भू-भागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794447802.jpg

२६ कार्तिक, हेटौंडा । नेपालमा हाल माथिल्लो वायुमण्डलमा सक्रिय न्युन चापीय प्रणालीका कारण मौसममा प्रभाव देखिएको...

सुदूरपश्चिम रोयल्सको सानदार जित
Nepal-premier-league-1794362554.jpg

२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...

आज बालगोपालेश्वर मन्दिर खुला
Screenshot_20261111_07443-1794362386.jpg

२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...

भाइटीकाको साइत बिहान ११ः०७ बजे
Screenshot_20261111_07400-1794362116.jpg

२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1794361871.jpg

२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...

जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

थप समाचार