४ माघ, काठमाडौं । कोरोना संक्रमणको जोखिमका कारण चैत्र ११ गतेदेखि बन्द रहेका काठमाडौँ महानगरपालिकाका विद्यालय आइतबारदेखि खुलेका छन् । महानगरपालिका भित्रका विद्यालयमा आइतबारदेखि भौतिक रुपमै उपस्थित भई विद्यालय सञ्चालन भएको हो । काठमाडौँ महानगरपालिकाले भौतिक दुरी कायम गरेर स्वास्थ्य मापदण्ड पुरा गरी विद्यालय संचालनको अनुमति दिएपछि...
४ माघ, रौतहट । जाडो बढेपछि रौतहटको गरुडा नगरपालिकाले ३ दिन विद्यालय बन्द गर्ने भएको छ । नगरपालिकाले आइतबारदेखि मंगलवारसम्म विद्यालय बन्द गरेको सूचना सार्वजनिक गरेको हो । अत्यधिक चिसो बढेको कोरोना १९ को महामारी कालमा बालबालिकाहरु अझ बढी जोखिममा पर्ने भएकोले माघ ४ देखि ६ गतेसम्म विद्यालय बन्द गरिएको नगर प्रमुख इन्नु राय यादवद्वारा जोरी...
४ माघ, पोखरा । पोखरा–बाग्लुङ राजमार्गमा शनिबार साँझ भएको जीप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका–१० का ५० वर्षीय प्रकाश पुन र ५२ वर्षीय चित्र पुन रहेका छन् । प्रकाशको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र चित्रको मणिपाल अस्पतालमा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त...
४ माघ, काठमाडौं । उत्तरी बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको सामान्य प्रभावले आज पनि मौसममा बदली भएको छ । अहिले तराईका अधिकांश स्थानमा बाक्लो हुस्सु लागेको छ । दिउँसो प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान...
३ माघ,हेटौँडा । वस्तीपुर जेसिज हाडीँखोलाको सन् २०२१ को अध्यक्षमा राजेश भेटवाल निर्वाचित भएका छन्। शनिबार(आज) भएको निर्वाचन मार्फत भेटवाल ६२ मत प्राप्त गरी वस्तिपुर जेसिज हाडीखोलाको सन २०२१ को अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।अध्यक्ष पदका अर्का उमेदवार प्रकाश थोकरले ३७ मत प्राप्त गरे । यस्तै कार्यकारिणी उपाध्यक्षमा आकाश...
३ माघ, हेटौँडा । पुस २७ गते सोमबार साँझ कान्तिलोकपथ अन्तर्गत हेटौँडा-५ क्याम्पाडाँडामा भएको सडक दुर्घटनामा परी गम्भीर घाइते भएकाको पनि मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलको पछाडि बस्ने हेटौँडा-६ का १८ बर्षीय निरज राईको पनि उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। दुर्घटना परी...
३ माघ, हेटौँडा । मनहरी गाउँपालिका वडा नम्बर(३ मा घर आगाडि पार्किङ गरेर राखेको अटोमा आगजनी भएको छ । शुक्रबार राति मनहरी–३ पाल्दमारमा स्थानिय राजु रानाभाटले घर आगाडि पार्किङ गरेर राखेको ना २ ह ४०५० नम्बरको अटोमा अज्ञात समूहले आगजनी गर्दा अटो पुर्ण रुपमा जलेको मकवानपुर प्रहरीले जनाएको छ । उक्त अटो रिक्सा नेपाली कांग्रेसको आज हुने...
३ माघ, हेटौंडा । गत जनवरीदेखि डिसेम्बरसम्मको एक वर्षको अवधिमा मकवानपुरमा ६३ वटा मानवअधिकार उलंघन र ज्यादतीका घटना भएको इन्सेक मकवानपुरले जनाएको छ । शनिवार हेटौंडामा पत्रकार सम्मेलनमार्फत् इन्सेक मकवानपुरका जिल्ला प्रतिनिधि पुष्पराज अधिकारीले जिल्लामा ५० जना महिला, १२ परुष र १ जना अन्य गरी ६३ जना पीडित भएको जानकारी दिएका हुन्...
२ माघ, भक्तपुर । कोभिड–१९ सङ्क्रमणका कारण बन्द रहेका मध्यपुरथिमि नगरभित्रका विद्यालय आइतबारदेखि सञ्चालन हुने भएका छन् । मध्यपुरथिमि नगर शिक्षा समितिको गत सोमबार बसेको बैठकले नेपाल सरकारद्वारा जारी विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा–२०७७ अनुसार स्वास्थ्य मापदण्ड पूरा गर्दै विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो । नगर...
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...
२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। विहान देशका हिमाली र पहाडी भू-भागमा...
२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...
२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...


























-nepal-1793665142.jpg)