२२ पुस,हेटौँडा । हेटौँडा-६ चौघडामा रहेको वंशगोपाल माविको व्यवस्थापन समितिमा प्रतिनिधि चयन भएको छ। प्रचलित शिक्षा ऐनले व्यवस्था गरे बमोजिम प्राविधिक शिक्षालयले व्यवस्थापन समितिका सदस्यहरु चयन गरेको छ।मंगलबार भएको विद्यालयको १६ औँ अभिभावक भेलाले ४ जना विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिहरु चयन गरेको हो । चयन भएका ...
२२ पुस,हेटौँडा । नेपाल प्रहरीका ६९ जना प्रहरी नायव उपरिक्षक(डिएसपी) हरुको सरुवा भएको छ।प्रहरी प्रधान कार्यालयले मानव श्रोत तथा प्रशासन विभाग नक्सालले मंगलबार साँझ विभिन्न जिल्ला,इलाका तथा वतृका डिएसपी हरुको नेतृत्व हेरफेर गरेको हो। यस्तो छ डिएसपीको सरुवा सुचि...
२२ पुस, हेटौंडा । मकवानपुरको राक्सिराङ र कैलाश गाउँपालिकामा गाँजा फाँड्न गएको प्रहरीले स्थानीयसंग घुस लिएर गाँजा फडानी नगरी फर्किएको भन्दै अख्तियार अनुसन्धान आयोग हेटौंडामा उजुरी परेको छ । रक्सिराङ गाउँपालिकाको स्थानीय बासिन्दाहरुको नामबाट अख्तियारमा परेको उजुरीमा प्रहरीले २५ लाख रुपैयाँ घुस लिएर गाँजा फडानी नगरी फर्किएको...
२१ पुस, हेटौंडा । मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) सुसिलसिंह राठौरको सरूवा भएको छ । प्रहरी प्रधान कार्यालयले मंगलबार निकालेको ३० जनाको सरूवामा उनको पनि सरूवा भएको हो । राठौर काठमाडौंस्थित महानगरीय प्रहरी कार्यालय विशेष सुरक्षा महाशाखा रानीपोखरी सरूवा भएको छ । उनको बदलीमा सोमेश्वरसिंह राठौर आएका छन् । उनी महानगरीय प्रहरी परिसर...
२१ पुस, हेटौंडा । स्वास्थ्य तथा जनसंख्याम मन्त्रालयका अनुसार नेपालमा मंगलबार थप ५ सय २२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ४ हजार ५ सय ५१ जनाको गरिएको पीसीआर परीक्षणमा ५ सय २२ जनामा संक्रमण पुष्टि भएको हो । यसैगरी गत २४ घण्टामा ५ सय ७८ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म...
२१ पुस,हेटौँडा । हेटौडा उपमहानगरपालिका वडा नम्बर-५ पिप्लेका इन्जिनियर कोविद सिंह बानियाले ग्लोबल स्टुडेन्ट आन्टरप्रेनर अवार्ड हात पारेका छन । नेपालमा हालसम्म खेर गइरहेका सुपारीको पातलाई सदुपयोग गर्दै सयौं जनाको आम्दानीको श्रोत बढाउन सफल युवा व्यवसायिका रुपमा नेपालभर चिनिएका इन्जिनियर बानियाँले नमुना उद्यम गरेवापत सो...
२१ पुस, हेटौंडा । पश्चिमी वायुका कारण बिकसित भएको न्युन चापिय प्रणालीको प्रभावका कारण आइतबारदेखि नेपालको उच्च पहाडी क्षेत्रमा सुरु भएको बर्षा र हिमाली भू–भागमा भइरहेको हिमपात बुधबारसम्म रहने मौसम विज्ञान विभागले जनाएको छ । हिउँदे वर्षा र हिमपातका कारण देशभर चिसो बढेको छ । पश्चिमी वायुका कारण बिकसित भएको न्युन चापिय प्रणालीको...
२१ पुस, हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा कोरोना परीक्षण गर्ने नयाँ विधि सुरु भएको छ । पीसीआरबाट कोरोना परीक्षण गर्ने विधि भन्दा एन्टीजीन विधिबाट कोरोना संक्रमणको परिक्षण गर्न लागिएको हो । पीसीआर विधिबाट परिक्षण गर्नका लागि भीटीएम सकिएको र एन्टीजिन नयाँ विधि आएकाले यो प्रविधिबाटै परिक्षण सुरु गरिएको हेटौंडा उपमहानगरपालिकाका...
२१ पुस,हेटौँडा । त्रिभुवन राजपथ अन्तर्गत थाहा नगरपालिका वडा नम्बर-१२ तारुका स्थित सडकखण्डमा वीरगंजबाट काठमाडौं तर्फ जाँदै गरेको अनटेष्ट मिनिट्रक दुर्घटना भएको छ। अनियन्त्रित भई सडकबाट अन्दाजी २०० मिटर तल खस्दा ३ जना घाइते भएका छन्। दुर्घटनामा ट्रक चालक विरगंज महानगरपालिका वडा नम्बर-१२ बस्ने ३२ बर्षीय लाल बाबु ठकुराई, ट्रकमा सवार...
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...
२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। विहान देशका हिमाली र पहाडी भू-भागमा...
२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...
२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...


























-nepal-1793665142.jpg)