८ कार्तिक, हेटौंडा । मकवानपुर प्रहरीले पूर्वपश्चिम राजमार्गमा शनिबार कागजात विनाका ८६ वटा खसी बरामद गरेको छ । इलाका प्रहरी कार्यालय पशुपति नगरका प्रहरी निरीक्षक देवराज काफ्लेको नेतृत्वमा खटिएको टोलीले नक्कली पशु स्वास्थ्य जाँच प्रमाणपत्र प्रयोग गरी काठमाडौं लैजाँदै गरेको ८६ वटा खसी बरामद गरेको हो । प्रहरीको नियमित जाँचका क्रममा...
८ कार्तिक, रूपन्देही । बुटवलमा शनिबार विहान थप एक संक्रमित पुरुषको मृत्यु भएको छ । कोरोना विशेष अस्पतालमा तिलोत्तमा नगरपालिका–७ का ७५ वर्षीय वृद्धको मृत्यु भएको हो । कार्तिक ५ गते कोरोना पुष्टि भएका ती वृद्धलाई कोरोना विशेष अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा शनिबार बिहान मृत्यु भएको अस्पतालका प्रवक्ता लुम्बिनी...
८ कार्तिक, विराटनगर । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित ५ महिने बालिकाको मृत्यु भएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार मोरङ सुन्दरहरैचा नगरपालिकाकी ५ महिनाकी नाबालिकाको उपचारका क्रममा मृत्यु भएको हो । मष्तिस्क सम्बन्धित रोगबाट ग्रसित बालिकामा कात्तिक ७ गते कोभिड–१९...
८ कार्तिक,हेटौँडा । मकवानपुरमा संक्रमित भन्दा कोरोना जितेर डिस्चार्ज हुनेको संख्यामा बृद्धि भएको छ । हेटौडाका कोरोना फोकल पर्सन भोला प्रसाद चौलागाईंले बताए अनुसार शुक्रबार राति हालसम्म कै सबैभन्दा बढी कोभिड १९ संक्रमित भन्दा कोभिड १९ मुक्त भएर डिस्चार्ज हुनेको संख्या बढी रहेका छन् । कार्तिक ५ गते १९९ जनाको संकलित स्वाबमा १३२...
८ कार्तिक,हेटौँडा। हेटौँडा-१० मा रहेको किटजन्य रोग तथा तालिम केन्द्र प्रयोगशालामा गरिएको परीक्षणमा शनिबार बिहान मकवानपुरका १२ जनामा कोरोना पुष्टि भएको छ। हेटौँडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईंले बताए अनुसार ४ महिला र ८ पुरुषमा कोरोना पुष्टि भएको हो। कार्तिक ४ गते र त्यसपछि संकलन गरिएको १९९ जनाको...
७ कार्तिक, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार नेपालमा थप ४ हजार ४ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार शुक्रबार नयाँ थपिएका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको छ । यो सँगै देशभर सक्रिय संक्रमितको संख्या हालसम्म ४६ हजार ६ सय ९१ पुगेको छ । पछिल्लो २४...
७ कार्तिक, काठमाडौं । प्रहरीले गैंडाको खागसहित काठमाडौं महानगरपालिका–६ चुच्चेपाटी पासाङ ल्ह्यामु चोकबाट एक जना शिक्षकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी इनरूवा नगरपालिका–७ का ४९ वर्षीय राजेन्द्र रिजाल रहेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले उनलाई पक्राउ गरेको महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक ईश्वर कार्कीले...
७ कार्तिक, हेटौँडा । हेटौँडा-१० मा रहेको किटजन्य रोग तथा तालिम केन्द्र प्रयोगशालामा गरिएको परीक्षणमा शुक्रबार बिहान मकवानपुरमा २१ जनामा कोरोना पुष्टि भएको छ । हेटौँडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईंले बताए अनुसार २ महिला र १९ पुरुषमा कोरोना पुष्टि भएको होकार्तिक ४ गते र त्यसपछि संकलन गरिएको १३५ जनाको...
६ कार्तिक, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । केही समय अगाडिबाट सामान्य रुघाखोकी देखिएपछि होम आइसोलेसनमा बस्दै आएका मुख्यमन्त्री पौडेललाई बिहीवार कोरोना पुष्टि भएको हो । मुख्यमन्त्री पौडेललाई कोरोना संक्रमण पुष्टि भएको उनका प्रेस संयोजक प्रकाश दाहालले सामाजिक संजाल...
२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...
२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...
२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...
२९ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको...
२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...
२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...
२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...
२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

























-nepal-1793665142.jpg)
