११ कार्तिक, दाङ । दाङको राजपुरमा युवति जिस्काएको विषयमा भएको झडपमा सात जना घाइते भएका छन् । दुर्गा मन्दिरमा दर्शनका लागि पुगेकी १७ वर्षीया एक किशोरीलाइ राजपुर–४ दुलैयाका ओमकार यादवले दुर्व्यवहार गरेपछि विवाद शुरु भएकोमा झडपमा परिणत भएको थियो । धन्यराज यादवले मन्दिरमा किशोरीलाई दुर्व्यवहार गर्ने ओमकार यादवलाई रोक्न खोजेका थिए । पछि...
१० कार्तिक,हेटौँडा। मकवानपुरको पुर्वी क्षेत्रमा पर्ने बागमती गाउँपालिका -५ को लालभित्तमा मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु भएको छ। सोमबार दिउँसो धरान चतरा सडकखण्ड अन्तर्गत बागमती गाउँपालिका-५ लालभित्तमा मोटरसाइकलको ठक्करबाट स्थानीय एक वृद्ध पुरूषको मृत्यु भएको हो । झुरझुरेबाट फापरवारी तर्फ आउँदै गरेको बा ६९ प ६९२०...
१० कार्तिक,हेटौँडा । मकवानपुर आज अर्थात दशैको टिकाको दिन दिउँसो २४ जनामा कोरोना पुष्टि भएको छ। हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईंका अनुसार कार्तिक ९ गते संकलन गरिएको ५५ जनाको स्वाबमा हेटौँडा-१० मा रहेको किटजन्य रोग तथा तालिम केन्द्रको प्रयोगशालामा गरिएको परीक्षणमा २४ जनामा कोरोना पुष्टि...
१० कार्तिक, हेटौंडा । नवलपुरमा सोमबार कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशव चापागाईंका अनुसार नवलपुरको कावासोती नगरपालिका–२ का ७७ वर्षीय पुरुषको डन्डास्थित जिल्ला अस्पतालमा मृत्यु भएको हो । कार्तिक ३ गते चितवन मेडिकल कलेजमा गरिएको पीसीआर परीक्षणमा उनलाई कोरोना पुष्टि भएको थियो ।...
१० कार्तिक, हेटौंडा । हेटौंडामा २४ जनाको कोरोना परीक्षणका लागि सोमबार स्वाब संकलन गरिएको छ । गोरक्षश्वर स्थित स्वाब संकलन केन्द्रबाट २४ जनाको स्वाब संकलन गरिएको हो । टिकाको दिनमा २४ जना नया शंकास्पद कोभिड-१९ का सेवाग्राहीले परिक्षणका लागि स्वाब दिएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईंले बताए...
१० कार्तिक,हेटौँडा। मकवानपुरमा सोमबार बिहान ६ जनामा कोरोना पुष्टि भएको छ। हेटौँडा-१० मा रहेको किटजन्य रोग तथा तालिम केन्द्र प्रयोगशालाको परीक्षण रिपोर्ट अनुसार मकवानपुरमा सोमवार बिहान ६ जनामा कोरोना पुष्टि भएको जनाइएको छ।आज संक्रमित सबै पुरुष रहेको जनाइएको छ।...
९ कार्तिक, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोनाभाइरसका २ हजार ८ सय ५६ जना संक्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १२ हजार ३११ जनाको पीसीआर परीक्षण गरिएकोमा २ हजार ८ सय ५६ संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । शनिवार थपिएका संक्रमितसँगै नेपालमा कुल संक्रमित १ लाख ५८ हजार ८९ पुगेको छ भने हाल ४५ हजार ५ सय...
९ कार्तिक, कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका–३ सुकुम्बासी बस्तीमा एक छोराले आफ्नै आमाको हत्या गरेका छन् । ६० वर्षीया पार्वती वादीको शनिबार राति आफ्नै छोरा ३० वर्षीय पप्पु वादीले हत्या गरेको प्रहरीले जनाएको हो । घरायसी विवादमा पप्पुले पार्वतीलाई कुटपिटसँंगै टाउकोमा बञ्चरोले हिर्काउँदा उनको मृत्यु भएको जिल्ला प्रहरी...
९ कार्तिक, चितवन । कोरोना भाइरस संक्रमणबाट चितवनमा थप दुई जनाको मृत्यु भएको छ । चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उपचारका क्रममा एक एक जना संक्रमितको मृत्यु भएको हो । चितवन मेडिकल कलेजमा उपचाररत गुल्मीका ४८ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए । निमोनियाका बिरामी उनलाई कात्तिक ४ गते...
२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...
२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...
२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...
२९ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको...
२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...
२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...
२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...
२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

























-nepal-1793665142.jpg)
