Email :- prastakhabar@gmail.com

समाज

देशभरीबाट १ हजार १४७ जना कोरोना संक्रमित डिस्चार्ज 

coronavirus-4914026_1920-1601118949.jpg

१० असोज, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभरीबाट आज १ हजार १ सय ४७ जना कोरोना संक्रति डिस्चार्ज भएका छन । आजसम्म प्रदेश नम्बर १ मा ४ हजार ७ सय ९३, प्रदेश नम्बर २ मा १३ हजार ११, बागमती प्रदेशमा १४ हजार ५ सय ८१ र गण्डकी प्रदेशमा ३ हजार ९३ जना डिस्चार्ज भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ८ हजार २ सय ३६,  कर्णाली प्रदेशमा २...

नेपालमा १ हजार २०७ जना कोरोना संक्रमित थपिए

unnamed-1601118511.jpg

१० असोज, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार २ सय ७ जनामा कोरोना संक्रमण देखिएको छ ।  १० हजार १९ पीसीआर परीक्षण भएकोमा हिला ४ सय ११ महिला र ७ सय ९६ जना पुरुषमा कोरोना भाइरसको संक्रमण देखिए मन्त्रालयले जनाएको छ । आज काठमाडौंमा ५ सय ८३, ललितपुरमा ७८ र भक्तपुरमा ६३ जनामा संक्रमण देखिएको छ ।...

नेपालमा कोरोनाको संक्रमणबाट थप ८ जनाको मृत्यु 

death-youth-beltola-1601118221.jpg

१० असोज, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ८ जनाको मृत्यु भएको छ ।  मन्त्रालयका अनुसार काठमाडौंमा उपत्यकामा चार सहित आज ८ जनाको पुरुषको कोरोनाबाट मृत्यु भएको हो ।  काठमाडौंमा २० र ७४ वर्षिय पुरुषको मृत्यु भएको छ । यस्तै भक्तपुरमा ८८ र ललितपुरमा ७६ वर्षिय...

त्रिखण्डी नजिक राप्तीले बगाएको युवतीको मृत्यु

20200926_152852-1601113510.jpg

१० असोज, हेटौंडा । मकवानपुरको त्रिखण्डी मन्दिर नजिक राप्ती खोलाले  बगाएकी एक युवतीको मृत्यु भएको  छ । भिमफेदी-१ स्थित त्रिखण्डी मन्दिर नजिक ३।४ जना साथीहरुसँग  नुहाउन नदी  किनारमा गएकी  एक युवती राप्तीको भेलले  बगाउदा मृत्यु  भएको प्रत्यक्षदर्शीले दुर्गा घिमिरेले जानकारी दिएका छन्। युवतीलाई बगाएपछि उद्धारका लागि खटिएका...

३ जिल्लामा थप २७ जनामा कोरोना पुष्टि

34834_7ec976194312a12_1_t-1601111060.jpg

१० असोज, पर्सा । तराईका ३ जिल्लामा शनिवार थप २७ जनामा कोरोना पुष्टि भएको छ । पर्सा, बारा र रौतहटमा थप २७ जनामा कोरोना पुष्टि भएको हो ।  बीरगन्जस्थित नारायणी अस्पतालको प्रयोशालामा शुक्रबार राति १ सय ९२ जनाको स्वाब परीक्षण भएकोमा २७ जनामा कोरोना पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चौरसियाले जानकारी दिए । पर्सामा २३...

कोरोनाबाट हटियाका एक बृद्धको मृत्यु

Corona-death-6-1601109355.jpg

१० असोज, सप्तरी । कोरोना संक्रमणबाट शुक्रबार राति हटियाका एक बृद्धको मृत्युु भएको छ । मृत्यु हुनेमा सप्तरीका राजविराज नगरपालिका-३ हटियाका ६३ वर्षीय पुरुष रहेका छन् । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि मोरङको विराटनगरस्थित विराट मेडिकल कलेजमा भर्ना गरिएको थियो । स्वास्थ्य अवस्था जटिल भएपछि धरानस्थित विपी कोइराला...

कैलाशमा भेटिएको शवको पहिचान खुल्यो(अपडेट)

20200926_135608-1601107945.jpg

१० असोज,हेटौँडा ।  मकवानपुरको उत्तर क्षेत्रमा रहेको कैलाश गाउँपालिका वडा नम्बर ५ र १ को सिमानामा पर्ने विमिरे खोलामा भेटिएको शवको पहिचान खुलेको छ । शव कैलाश गाउँपालिका वडा नम्बर ५ का ३८ बर्षीय धावा लामाको भएको कैलाश-५ का वडाध्यक्ष छेकु लामाले प्रष्ट खबरलाई बताएका छन् ।शनिबार बिहान खोलामा शव भेटिएपछि स्थानीयले आफुलाई खबर गरेको र घटनाको...

हेटौंडाको फलोअप परीक्षणमा २५ जनाले जिते कोरोना

20200914_163352-1601106711.jpg

१० असोज, हेटौंडा । हेटौंडामा कोरोनम संक्रमितको फलोअप परीक्षणमा २५ जनाले कोरोना जितेका छन् । असोज ७ गते २७ जनाको फलोअप परीक्षण गरेकोमा २५ जनाको नेगेटिभ आएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले बताए ।उनका अनुसार २ जनाको भने पुन पोजेटिभ आएको छ ।...

हेटौंडाका कोरोना संक्रमितको चितवनमा मृत्यु

20200604_151400-1601106588.jpg

१० असोज, चितवन । हेटौंडाका एक कोरोना संक्रमितको चितवनमा मृत्यु भएको छ ।चितवन मेडिकल कजेलमा उपचाररत हेटौँडा उपमहानगरपालिका वडा ९ का ७४ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका निर्देशक डा दयाराम लम्सालले जानकारी दिए ।  भदौ ३ गते श्वासप्रश्वास र निमोनियाको समस्याका कारण अस्पताल भर्ना भएका उनको भदौ ९ गते कोरोना पुष्टि भएको थियो।सघनकक्षमा...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मंसिर २ र ३ गते एमालेको राष्ट्रिय भेला
CPN-UMLschooldepartment_2-1794878314.jpg

१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...

पेट्रोलियम पदार्थको मूल्य यथावत्
1747315581_petrol-1794878017.jpg

१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...

एनपीएल क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
Nepal_Premier_League_offi-1794877712.png

१ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण अन्तर्गत आज पहिलो क्वालिफायरमा लुम्बिनी...

कांग्रेसले ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्ने
nepali_congress-1794877531.jpg

१ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आत्मसमीक्षा, विचार, दस्तावेज र सशक्त...

त्रिभुवन विमानस्थलबाट सुनसहित चिनियाँ नागरिक पक्राउ
TIA-1794877262.jpg

१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
Screenshot_20261115_07020-1794876772.jpg

१ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले देशको हिमाली भूभाग र कोशी...

चित्लाङबाट चरेससहित दुई जना नियन्त्रणमा
IMG-20261116-WA0002-1794801571.jpg

३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...

उदाउँदो सूर्यलाई अर्घ्य दिंदै छठ सम्पन्न
photo_2022-10-30_18-27-35-1794792655.jpg

३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...

मधेशमा नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान
madhesh-pradesh-pramukh-1794706823.jpg

२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...

थप समाचार