१२ असोज,हेटौँडा। पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा -१५ रातोमाटे नजिक केही समय अघि ट्रकले ट्याकटरलाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ। वीरगन्जबाट चामल बोकेर हेटौँडा तर्फ आउँदै गरेको ना ५ ख ४१६४ नम्बरको ट्रकले विपरित दिशाबाट अमलेखगञ्ज तर्फ जाँदै गरेको ना ३ त ७९३१ नम्बरको ट्याकटरलाई ठक्कर दिँदा ट्याकटर चालकको मृत्यु भएको...
१२ असोज,हेटौँडा। हेटौंडा-८ स्थित हेटौंडा औधोगिक क्षेत्रमा रहेको महाशक्ति शप उद्योगमा आगलागी भएको छ।सोमबार बिहान विद्युुत आपूर्ति गडबड भुई तार सर्ट हुदा उद्योगको काटुन गोदाममा आगलागी भएको हो। हेटौँडा उपमहानगरपालिकाको दमकल सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा करिब १ घण्टापछि लागेको आगो नियन्त्रण आएको...
१२ असोज,हेटौँडा। केही दिन अघिको अविरल वर्षाका कारण अवरुद्ध बनेको काठमाडौं जाने छोटो दुरीको मार्ग भिमफेदी-कुलेखानी सडकखण्ड सोमबार बिहान साढे आठ बजेबाट खुलेको छ। भिमफेदी-६ र ईन्द्रसरोबर-२ को विभिन्न स्थानमा गएको पहिरो हटाइएपछि विगत ४ दिन देखि अवरुद्ध सडक खुलेको ईलाका प्रहरी कार्यालय भिमफेदीका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले...
१२ असोज, काठमाडौँ । देशका केही स्थानमा सोमबार हल्का बर्ष हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश नम्बर १, बागमती प्रदेश, गण्डकी प्रदेश र ५ नम्बर प्रदेशमा केही स्थानहरूमा हल्का वर्षा हुने अनुमान महाशाखाले गरेको हो । राति प्रदेश नम्बर १ र गण्डकी प्रदेशमा केही स्थानहरूमा हल्का वर्षा हुने जनाईएको छ ।...
१२ असोज, हेटौंडा । बाराको जितपुर सिमरा १ स्थित दुधौरा पुल नजिकै बसले स्कुटीलाई ठक्कर दिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार भएको दुर्घटनामा बाराको निजगढ नगरपालिका–१० लाल बस्ने अन्दाजी २६ वर्षीय तीर्थमान स्याङ्तान, उनकी २३ वर्षीय श्रीमती ज्योती स्याङ्तान र १ वर्षीय छोराको मृत्यु भएको छ । पूर्वपश्चिम...
११ असोज, बारा । बारामा आइतबार भएको सवारी दुर्घटनामा एक परिवारका ३ जनाको मृत्यु भएका छन् । मृत्यु हुनेमा बारा निजगढ नगरपालिका वडा नम्बर १० लालका २६ वर्षीय तीर्थमान स्याङतान, उनकी श्रीमती २३ वर्षीय ज्योती स्याङ्तान र एक बर्षका छोराको मृत्यु भएको हो । पुर्वपश्चिम राजमार्ग अन्तर्गत जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ दुधौरा पुल नजिक...
११ असोज,हेटौँडा । कान्तिलोकपथ अन्तर्गत हेटौँडा-७ न्यूरेनी चिसापानीमा आइतबार साँझ मोटरसाइकलको ठक्करबाट ७ बर्षीया बालिका गम्भीर घाइते भएकी छिन्। हेटौँडा बजार तर्फबाट चौघडा तर्फ जाँदै गरेको प्रदेश-३-०३-००१ प ३४७० नम्बरको मोटरसाइकलकले स्थानीय ७ बर्षीया सुस्कृति तुलाधार गम्भीर घाइते भएकी हुन।गम्भीर घाइते बालिकाको चुरेहिल अस्पतालमा...
११ असोज, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा आज ८ सय ८५ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन । यो सँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ५३ हजार ८ सय ९८ पुगेको छ । आज देशभरी संस्थागत आइसोलेसनमा ८ हजार ३ सय २१ र होम आइसोलेसनमा १० हजार ६ सय ९८ जना रहेका छन । आइसियुमा २ सय २५ र भेन्टिलेटरमा ३३ जना...
११ असोज, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ५ सय ७३ जनामा कोरोना संक्रमण देखिएको छ । १० हजार १ सय २३ जनाको पीसीआर परीक्षण भएकोमा ४ सय २४ महिला र १ हजार ४९ जना पुरुषमा संक्रमण देखिएको हो । आज काठमाडौंमा ६ सय ३३, ललितपुरमा १ सय ४ र भक्तपुरमा ७२ जनामा संक्रमण देखिएको छ । यो सँगै नेपालमा कुल...
३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...
२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...
२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...
२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...
२९ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको...
२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...
२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...
२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...
१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...
१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...
१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...


















-nepal-1793665142.jpg)
-nepal-1793842721.jpg)






