Email :- prastakhabar@gmail.com

समाज

बुधबार साँझको रिपोर्टमा हेटौंडामा संक्रमित शुन्य

Corona-Makwanpur-1600873328.jpg

७ असोज, हेटौंडा । बुधबार साँझ सार्वजनिक कोरोना रिपोर्टमा हेटौंडा उपमहानगरपालिकामा संक्रमितको संख्या शुन्य पाईएको छ ।  असोज ५ गते स्वाब संकलन गरिएकाहरुको रिपोर्ट बुधबार साँझ सार्वजनिक भएको हो । रिपोर्ट अनुसार मकवानपुरगढी गाउँपालिकामा २ र मनहरी गाउँपालिकामा १० जना संक्रमित फेला परेपनि हेटौंडा नगरमा भने संक्रमितको संख्या शुन्य...

मकवानपुरमा बुधबार साँझ थपिए १२ कोरोना संक्रमित (वडासहित)

images(1)-1600872470.jpg

७ असोज, हेटौंडा । मकवानपुरमा बुधबार साँझ थप १२ जनामा  कोरोना पुष्टि भएको छ।  हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलगाईका अनुसार बुधबार  साँझ १२ जनामा संक्रमण पुष्टी भएको हो । रिपोर्ट अनुसार ८  महिला र ४ पुरुषमा संक्रमण पुष्टी भएको छ । असोज ५ गते  संकलन गरिएको  स्वाबको हेटौँडामा रहेको किटजन्य रोग तथा तालिम...

हेटौँडा लेडि जेसिजले गौरिटार आइसोलेसनमा खाजा खुवाए

20200923_202159-1600871956.jpg

७ असोज,हेटौँडा।  सामाजिक काम अग्रसर रहेको हेटौँडा लेडि जेसिजले हेटौँडा-६ गौरिटारमा रहेको आइसोलेसनमा खाजा खुवाउनुका साथै महिलाहरूलाई सरसफाई साम्रागी वितरण गरेको छ।  बुधबार दिउँसो  आइसोलेसनमा रहेका कोरोना संक्रमितलाई खाजा खुवाउनुका साथै आइसोलेसनमा रहेका  महिलाहरूलाई सरसफाई साम्रागी वितरण गरेको हुन।आइसोलेसनका डाक्टर सागर...

हेटौंडाको होटल लिडोमा एकजना मृत फेला

20200604_122238-1600867889.jpg

७ असोज,हेटौँडा। हेटौँडा-१० मेनरोडमा रहेको होटल लिडोमा एक पुरूषको मृत अवस्थामा फेला परेका छन् । अन्दाजि २७ बर्षीय एक पुरूषको शव झुन्डिएको अवस्थामा फेला परेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी इन्द्र बहादुर रानाले बताएका छन् । 'म अहिले घटनास्थलमा छु,घटनाको अनुसन्धान भइरहेको छ, त्यसैले घटनाको प्रकृतिको बारेमा थप अनुसन्धानमा प्रहरी...

नेपालमा कोरोना संक्रमणबाट ७ को मृत्यु 

1593851771_He-became-ill-1600860511.jpg

७ असोज, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसमा नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट बुधबार थप ७ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट १ महिला र ६ पुरुषको मृत्यु भएको हो । त्यु हुनेमा झापामा ८६ वर्षिय, सिराहामा ५० वर्षि र काठमाडौंमा १६ वर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको छ । यस्तै ललितपुरमा ७४ वर्षिय,...

बुधबार १८९३ जना भए कोरोना मुक्त

20200903_162905-1600858872.jpg

७ असोज,हेटौँडा। नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १ सय ७२ कोरोना  संक्रमित थपिदा १८९३ कोरोना मुक्त  भएर डिस्चार्ज भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले कोरोना पुष्टि भई देशका विभिन्न आइसोलेसनमा र अस्पतालमा रहेका १८९३ जना डिस्चार्ज भएको जानकारी दिएका हुन।आज...

नेपालमा बुधबार ११७२ कोरोना संक्रमित थपिए

20200810_134117-1600858752.jpg

७ असोज ,हेटौँडा। नेपालमा बुधबार  ११७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ९ हजार ४  सय ४९  जनामा गरिएको टेष्टमा ११७२ जना कोरोना संक्रमित थपिएको जानकारी दिईएको छ । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६७ हजार ८ सय ४...

३७ किलो चरेससहित मकवानपुरकी शान्ति पक्राउ

20200923_153314-1600854684.jpg

७ असोज, हेटौंडा । नेपाल प्रहरीले अवैध लागुऔषध चरेससहित मकवानपुरकी एक महिलासहित २ जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ९ की ४० बर्षीया शान्ती तामाङ र रोल्पाको साविक उवा गाविस वडा नम्बर ५ घर भई हाल कपिलवस्तु शिवराज नगरपालिका वडा नम्बर ५ बानियाभर बस्ने ३५ बर्षीया बसन्ती घर्ती रहेका छन् । उनीहरुको...

मकवानपुरमा भारी बर्षा हुने, सर्तक रहन सुझाव

20200711_130114-1600851801.jpg

७ असोज,हेटौँडा । मकवानपुरमा भारी बर्षा हुने भएकाले सतर्कता अपनाउनु आग्रह गरिएको छ ।राष्ट्रिय विपद जोखिम तथा व्यवस्थापन प्राधिकरणले सूचना जारी गर्दै मकवानपुरमा भारी बर्षा हुने जनाएको हो ।  प्राधिकरणले सूचना जारी गर्दै भारी बर्षा हुने जिल्लामा मकवानपुर पनि रहेको जनाएको छ ।प्राधिकरणले भारी बर्ष हुने मकवानपुरसहितका जिल्लाका जिल्ला...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उदाउँदो सूर्यलाई अर्घ्य दिंदै छठ सम्पन्न
photo_2022-10-30_18-27-35-1794792655.jpg

३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...

मधेशमा नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान
madhesh-pradesh-pramukh-1794706823.jpg

२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...

लुम्बिनी लायन्स प्लेअफ चरणमा प्रवेश
Lumbini-2-1794706522.jpg

२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...

छठमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
1794703807-2vD0z-1794706151.jpg

२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...

रास्वपाको २० सदस्यीय टोली आज चीन जाने
Rastriya-Swatantra-Party-1794705907.jpg

२९ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको...

साधारणतया बादल लाग्ने
Screenshot_20261115_07020-1794705428.jpg

२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

थप समाचार