Email :- prastakhabar@gmail.com

समाज

३७ किलो चरेससहित मकवानपुरकी शान्ति पक्राउ

20200923_153314-1600854684.jpg

७ असोज, हेटौंडा । नेपाल प्रहरीले अवैध लागुऔषध चरेससहित मकवानपुरकी एक महिलासहित २ जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ९ की ४० बर्षीया शान्ती तामाङ र रोल्पाको साविक उवा गाविस वडा नम्बर ५ घर भई हाल कपिलवस्तु शिवराज नगरपालिका वडा नम्बर ५ बानियाभर बस्ने ३५ बर्षीया बसन्ती घर्ती रहेका छन् । उनीहरुको...

मकवानपुरमा भारी बर्षा हुने, सर्तक रहन सुझाव

20200711_130114-1600851801.jpg

७ असोज,हेटौँडा । मकवानपुरमा भारी बर्षा हुने भएकाले सतर्कता अपनाउनु आग्रह गरिएको छ ।राष्ट्रिय विपद जोखिम तथा व्यवस्थापन प्राधिकरणले सूचना जारी गर्दै मकवानपुरमा भारी बर्षा हुने जनाएको हो ।  प्राधिकरणले सूचना जारी गर्दै भारी बर्षा हुने जिल्लामा मकवानपुर पनि रहेको जनाएको छ ।प्राधिकरणले भारी बर्ष हुने मकवानपुरसहितका जिल्लाका जिल्ला...

पर्वतारोही आङरिताको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि 

Ang-Rita-Sherpa-with-the-1600849302.jpg

७ असोज, हेटौंडा । कीर्तिमानी पर्वतारोही स्वर्गीय आङरिता शेर्पाको आज राष्ट्रिय सम्मानका साथ काठमाडौंमा अन्त्येष्टि गरिएको छ । १० पटक सम्म कृत्रिम अक्सिजनबिना नै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गर्न  सफल शेर्पाको ७२ वर्षको उमेरमा गत सोमबार निधन भएको थियो ।  पर्वतारोहणमा उनले राखेको कीर्तिमान गिनिज बुक अफ...

मनसुन ढिलो बाहिरिने, शनिबारसम्म देशभर वर्षा

idujshgds_5f0d388af0f7a-1600847881.jpg

७ असोज, हेटौंडा ।  पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आगामी शनिबारसम्म देशभर वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  भारतको छत्तिसगढको उत्तरी क्षेत्रमा न्यूनचापीय क्षेत्र रहेको र उक्त क्षेत्र पश्चिम–उत्तरपश्चिम सर्ने क्रममा रहेकाले अझै शनिबारसम्म देशभर वर्षाको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिए...

ईन्द्रसरोबर पहिरो : पुरिएको स्कार्पियोमा एक जनाको मृत्यु (अपडेट)

20200923_115011-1600841102.jpg

७ असोज, हेटौंडा । हेटौंडा-काठमाडौ जोड्ने छोटो मार्ग अन्तरगत भिमफेदी-कुलेखानी सडक खण्डको  इन्द्रेसरोबर गाउँपालिका-२ देउराली नजिक स्कार्पियो पुरिंदा एक जनाको मृत्यु भएको छ । स्कार्पियो च्यापिंदा चालकको मृत्यु भएको उद्धार कार्यमा संलग्न ईलाका प्रहरी कार्यालय भिमफेदीका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले जानकारी दिएका...

ईन्द्रसरोबर -२ देउरालीमा पहिरोले गुडिरहेको स्कार्पियो पुरियो

20200720_073325-1600834592.jpg

७ असोज,हेटौँडा।  भिमफेदी-कुलेखानी सडक खण्ड अन्तर्गत इन्द्रेसरोबर गाउपालिका-२ देउरालीमा गुडिरहेको बा १७ च ४८७४ नम्बरको स्कार्पियो  पुरिएको छ।  भर्खरै प्राप्त जानकारी अनुसार उक्त स्थानमा एक्कासी माथिबाट पहिरो खस्दा*स्कार्पियो पुरिएको हो। घटनास्थलमा अहिले ईलाका प्रहरी कार्यालय भिमफेदीका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठको...

देउरालीमा पहिरो, भिमफेदी- कुलेखानी सडकखण्ड अवरुद्ध

20200720_205538-1600829478.jpg

७ असोज,हेटौँडा।  काठमाडौं जाने छोटो दुरीको मार्ग भिमफेदी-कुलेखानी-सिस्नेरी सडकखण्ड अवरुद्ध भएको छ।  बुधबार बिहान देखी परेको अविरल वर्षाका भिमफेदी-कुलेखानी सडकखण्ड अन्तर्गत इन्द्रेसरोबर-२ देउराली नजिक पहिरो जाँदा सडक खण्ड अवरुद्ध बनेको ईलाका प्रहरी कार्यालय भिमफेदीका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले बताएका छन्।  यता...

सिस्नेरीमा पहिरो,बाटो अवरुद्ध

20200721_085325-1600824109.jpg

७ असोज,हेटौँडा ।  काठमाडौं जाने छोटो दुरीको मार्ग कुलेखानी-सिस्नेरी सडकखण्ड अवरुद्ध बनेको छ।  मंगलबार राति सडकखण्ड अन्तर्गत इन्द्रेसरोबर गाँउपालिका वडा नम्बर ३ मालटारमा पहिरो जाँदा सडकखण्ड अवरुद्ध बनेको मकवानपुर प्रहरीले जनाएको छ ।अन्दाजी १०।१५ मिटर माथिबाट पहिरो खसेको जनाइएको छ। अहिले पहिरो पन्छयाउन काम भइरहेको प्रहरीले...

मकवानपुरमा बुधबार बिहान थपिए १४ कोरोना संक्रमित (वडासहित)

20200826_210254-1600822466.jpg

७ असोज, हेटौंडा । मकवानपुरमा बुधबार बिहान १४ जनामा  कोरोना पुष्टि भएको छ।  हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलगाईका अनुसार बुधबार बिहान  १४ जनामा संक्रमण पुष्टी भएको हो । रिपोर्ट अनुसार ४ महिला र ९ पुरुषमा संक्रमण पुष्टी भएको छ । असोज ४ गते  संकलन गरिएको  स्वाबको हेटौँडामा रहेको किटजन्य रोग तथा तालिम केन्द्रमा...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मंसिर २ र ३ गते एमालेको राष्ट्रिय भेला
CPN-UMLschooldepartment_2-1794878314.jpg

१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...

पेट्रोलियम पदार्थको मूल्य यथावत्
1747315581_petrol-1794878017.jpg

१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...

एनपीएल क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
Nepal_Premier_League_offi-1794877712.png

१ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण अन्तर्गत आज पहिलो क्वालिफायरमा लुम्बिनी...

कांग्रेसले ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्ने
nepali_congress-1794877531.jpg

१ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आत्मसमीक्षा, विचार, दस्तावेज र सशक्त...

त्रिभुवन विमानस्थलबाट सुनसहित चिनियाँ नागरिक पक्राउ
TIA-1794877262.jpg

१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
Screenshot_20261115_07020-1794876772.jpg

१ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले देशको हिमाली भूभाग र कोशी...

चित्लाङबाट चरेससहित दुई जना नियन्त्रणमा
IMG-20261116-WA0002-1794801571.jpg

३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...

उदाउँदो सूर्यलाई अर्घ्य दिंदै छठ सम्पन्न
photo_2022-10-30_18-27-35-1794792655.jpg

३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...

मधेशमा नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान
madhesh-pradesh-pramukh-1794706823.jpg

२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...

थप समाचार