Email :- prastakhabar@gmail.com

समाज

मकवानपुरगढीमा टिपर पल्टियो

20200825_125716-1598339541.jpg

९ भदौ, हेटौंडा । मकवानपुरगढीमा मंगलबार दिउँसो टिपर दुर्घटना भएको छ । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मक्रान्चुली नजिक टिपर दुर्घटना भएको हो ।  स्थानीय उमेश अधिकारिको घरमा निर्माण सामाग्री लैजाने क्रममा बा ४ ख  ६०१२ नम्बरको  टिपर अनियन्त्रित भइ पल्टिएको ईलाका प्रहरी मकवानपुरगढी इन्चार्ज कृष्ण बहादुर खत्रीले जानकारी दिए । ...

चितवनमा कोरोना पुष्टि भएकी महिला हेटौँडा -१६ की

images(1)-1598322988.jpg

९ भदौ, हेटौँडा । चितवनको भरतपुरमा रहेको भरतपुर अस्पताल कोभिड-१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएकी ३८ बर्षीया  महिलाको हेटौँडा-१६ हटियाकी भएको बुझिएको छ।  पुरानो मेडिकल कलेजमा उपचारका क्रममा कोरोना जाचँका लागि स्वाब दिएकि उनमा हिजोको परीक्षण रिपोर्टमा कोरोना पुष्टि भएको प्रयोगशालाकी डाक्टर नितु...

हेटौँडाकि एक महिलामा कोरोना पुष्टि

20200822_110631-1598318639.jpg

९ भदौ,हेटौँडा। हेटौँडाकि एक महिलामा कोरोना पुष्टि भएको छ। चितवनको भरतपुरमा रहेको भरतपुर अस्पताल कोभिड-१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो। कोरोना पुष्टि भएकि हेटौँडा निवासी ३८ बर्षीया ति महिलाको पुरानो मेडिकल कलेजमा उपचारका भइरहेको जनाइएकोछ।...

लियोको रक्तदानमा २२ जनाले रगत दिए

20200824_124157-1598252216.jpg

८ भदौ, हेटौंडा । लियो क्लब अफ हेटौँडाको आयोजनामा रक्तदान कार्यक्रम भएको छ । सोमबार ब्लड बैंक हेटौंडामा भएको कार्यक्रममा सुरक्षाकर्मीसहित २२ जनाले रक्तदान गरेका हुन् । निषेधाज्ञाका कारण रगत संकलनमा समस्या भएको र रगतको अभाव हुन नदिन कार्यक्रम गरिएको कार्यकम संयोजक धिरेनमान श्रेष्ठले जानकारी दिए । हेटौडामा रहेको क्लबहरुमध्ये सबैभन्दा...

चितवनमा २० कोरोना संक्रमित थपिए

CMC-1598244033.jpg

८ भदौ, चितवन । चितवनमा सोमबार थप २० जनामा कोरोना भाइरसको संक्रमण भएको छ । भरतपुर–१० स्थित चितवन मेडिकल कलेजको कोभिड ल्याबमा आइतबार राति १२० जनाको स्वाब परीक्षण गरिएकोमा चितवनका १४ जनासहित २० जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित‌ मध्ये भरतपुर–१ का ७४ वर्षीया महिला र २३ वर्षीया पुरुष, भरतपुर–२ का ३१ वर्षीय पुरुष, भरतपुर–३ का ३१...

विराटनगरमा थप एक संक्रमितको मृत्यु

Death-1598243086.jpg

८ भदौ, विराटनगर । विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। उपचारका लागि भर्ना गरिएका ६५ वर्षीय पुरुषको आइतबार राति मृत्यु भएको वरिष्ठ फिजिसियन डा. दीपक सिग्देलले जानकारी दिए । विराटनगर महानगरपालिका ८ का उनमा स्वासप्रस्वासमा समस्या रहेको उनले बताए । मृतकका परिवारमा श्रीमती,...

चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

hile-barsa-1-1598239622.jpg

८ भदौ, काठमाडौँ । देशभर सोमबार दिउँसोको केही स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १ , बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसमविदले बताएका छन्। राति पनि प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश...

हेटौँडा- ४ कि एक महिलामा कोरोना पुष्टि

20200822_110631-1598234169.jpg

८ भदौ,हेटौँडा।  हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ निवासी एक महिलालाई कोरोना पुष्टि भएको छ।  चितवनमा रहेको चितवन मेडिकल कलेज स्वाब संकलन केन्द्रको प्रयोगशालामा गरिएको परीक्षणमा हेटौँडा ‌-४ निवासी ४९ बर्षीया महिलामा कोरोना पुष्टि भएको भएको हो। ...

नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार ९३५ पुग्यो

unnamed-1598183392.jpg

७ भदौ, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा देशभर ८ सय १८ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको भएको छ ।  पछिल्लो २४ घण्टामा भएका ८ हजार २६ पीसीआर परीक्षणबाट ८ सय १८ लाई संक्रमण भएको पुष्टि भएको हो । कोरोना संक्रमण पुष्टि भएका मध्ये २ सय २० जना महिला र ५ सय ९८ जना पुरुष रहेका छन् । यससँगै हालसम्म कुल...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा फास्ट ट्रयाक सुरुङको ‘ब्रेक थ्रु’
1794983858960-1794984704.jpg

२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...

ऊर्जामन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच भेट
000-1794965572.jpg

२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...

घोप्टेभिरमा ढुंगाले लागेर मोटरसाइकल चालकको मृत्यु
Death-Body_20241108092154-1794965354.jpg

२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...

सभामुख अर्याल र फ्रान्स-नेपाल संसदीय समूहकी अध्यक्ष पिरोनबीच भेट
dp-aryal-news-1794964638.jpg

२ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग फ्रान्सेली संसद्को प्रतिनिधि सभाअन्तर्गत फ्रान्स-नेपाल...

काठमाण्डु गोर्खाज र चितवन राइनोज भिड्ने
Nepal_Premier_League_offi-1794964380.png

२ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज काठमाण्डु गोर्खाज र चितवन राइनोज...

लुम्बिनी लायन्स एनपीएलको फाइनल प्रवेश
lumbini-lions-1794926194-1794964087.jpg

२ मंसिर, हेटौंडा । सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग एनपीएलको फाइनल प्रवेश...

मौसम मुख्यतया सफा रहने
Kath1-1794963565.jpg

२ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको...

लोहोरो प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान पक्राउ
1794895492808-1794896062.jpg

१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...

मंसिर २ र ३ गते एमालेको राष्ट्रिय भेला
CPN-UMLschooldepartment_2-1794878314.jpg

१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...

थप समाचार