१ भदौ, इलाम । इलामको सूर्योदय नगरपालिकाको करफोक क्वारेन्टाईनमा बसेका २२ बर्षीय एक युवकको मृत्यु भएको छ । भारतको हैदराबादबाट आएर साउन २६ गतेदेखि क्वारेन्टाईनमा बस्दै आएका सूर्योदय नगरपालिका ९ का युवकको आइतबार राती मृत्यु भएको हो । स्वास्थ्यमा समस्या भएपछि सूर्योदय नगरपालिकाको स्वास्थ्यकर्मी टोलीले उपचार गरेपनि राती उनको मृत्यु भएको...
१ भदौ, काठमाडौं । सोमबार दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै, रातिदेशभर सामान्यतया बदली रही धेरै स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, प्रदेश नं ५ , कर्णाली प्रदेश र...
१ भदौ, पर्सा । मृत्यु भएका रौतहटका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ। गत शनिबार राति नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएका ३२ वर्षका युवकमा आइतबार कोरोना संक्रमण पुष्टि भएको हो । दमको समस्या भए पछि उपचारको लागि रौतहटबाट नारायणी अस्पतालमा शनिबार अपरान्ह ४ बजे ल्याइएका युवकको राति मृत्यु भएको नारायणी अस्थायी कोरोना विशेष...
१ भदौ, हेटौंडा । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि प्रशासनले थपेको निषेधाज्ञाको पहिलो दिन सोमबार बजारमा चहलपहल न्यून देखिएको छ । प्रशासनले किनमेलका लागि विहान ८ बजेसम्मको समय दिएका खाद्यान्न किनमेलका लागि आउने बाहेक सर्वसाधारणको उपस्थिति निकै कम रहेको हो । यो समयमा संचालनमा आएका मोटरसाइकल लगायतका सवारीलाई प्रहरीले विभिन्न चोकमा...
१ भदौ, हेटौंडा । वडा प्रहरी कार्यालय हेटौंडाले कोरोना संक्रमण देखिएका हेटौंडाका ३ वडाका १० स्थानमा सिल गरेको छ । प्रहरीले संक्रमण देखिएका वडा नम्बर २, ४ र ५ का १० स्थानमा सिल गरेको हो । वडा नम्बर २ का ३ स्थान, ४ का ५ स्थान र वडा नम्बर ५ मा २ स्थान सिल गरेको छ ।वडा नम्बर २ को बनस्खण्डीका २ घर र ग्लोबल आइएमई बैंक, वडा नम्बर ५ को शान्तिनगर र...
३२ साउन, हेटौंडा । मकवानपुरमा आइतबार थप ३ जना कोरोना संक्रमित थपिएका छन् । हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत भोलाप्रसाद चौलागाईंका अनुसार आइतबार २ महिला र १ पुरूषमा कोरोना संक्रमित थपिएका हुन् । मकवानपुर गढी ३ का २३ बर्षीया महिला, हेटौंडा-४ कि ४० बर्षअंया महिला र मनहरी-३ का ३८ बर्षीय पुरूष संक्रमित भएका छन् ।...
३२ साउन, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ४ पुगेको छ । मन्त्रालयका अनुसार पर्सामा एकजना पुरुष र मोरङमा १ जना महिलाको मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबारसम्म कोरोनाबाट...
३२ साउन,हेटौँडा। नेपालमा पछिल्लो २४ घण्टामा १३४ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले कोरोना पुष्टि भई देशका विभिन्न आइसोलेसनमा र अस्पतालमा रहेका १३४ जना डिस्चार्ज भएको जानकारी दिएका हुन। आज निको हुनेको संख्यासंगै नेपालमा १७ हजार...
३२ साउन,हेटौँडा। नेपालमा आइतबार ६४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १२ हजार २ सय ४७ जनामा गरिएको टेष्टमा ६४१ जना कोरोना संक्रमित थपिएको जानकारी दिईएको छ। यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २६ हजार ६ सय ६०...
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
२ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग फ्रान्सेली संसद्को प्रतिनिधि सभाअन्तर्गत फ्रान्स-नेपाल...
२ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज काठमाण्डु गोर्खाज र चितवन राइनोज...
२ मंसिर, हेटौंडा । सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग एनपीएलको फाइनल प्रवेश...
२ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...
१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...



















-nepal-1793842721.jpg)





