Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

सूचनाको प्रभावकारी साधन ‘रेडियो’

Radio-Day-1486969797.jpg

२ फागुन, हेटौँडा । सञ्चारमाध्यममध्ये सूचनाको प्रभावकारी साधन रेडियो सावित भएको हेटौँडामा सोमबार भएको कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । छैठौँ विश्व रेडियो दिवसको अवसरमा ‘जनताको चाहना र रेडियो प्राथमिकता’ विषयक कार्यक्रमका वक्ताहरुले ग्रामिण भेगसम्म रेडियोको पहुँच रहेकाले सूचना प्रवाहका लागि रेडियो प्रभावकारी बनेको उनीहरुको भनाई थियो ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद शर्मा दुवाडीले समाज रुपान्तरणका लागि रेडियोको खबरदारी आवश्यक रहेको बताउँदै यसमा प्रशासनले सहयोग गर्ने बताए । नेपाली काँग्रेस मकवानपुर जिल्ला सदस्य प्रदिप कोइरालाले रेडियोले सकारात्मक विषयलाई प्राथमिकता दिई समाजमा सकारात्मक सोच अभिबृद्धिमा भुमिका खेल्न सक्ने बताए । 
कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका कार्यकारी अधिकृत कृष्ण प्रसाद काफ्ले, मकवानपुर उद्योग वाणिज्य संघका महासचिव महेन्द्र राउत, नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका उपाध्यक्ष गिरिजा अधिकारी, सञ्चारकर्मी हरि हुमागाई लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम रेडियो शक्तिका स्टेसन म्यानेजर सपना कँडेलको अध्यक्षतामा भएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

थप समाचार