Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

प्रदेश ५ को नाम लुम्बिनी रहने,प्रदेश ३मा मुख्यमन्त्रीको उदघोष 'फ्लप'

Polish_20191216_072643724-1576460527.jpg

३०मंसिर, हेटौंडा।प्रदेश नम्बर ५ को नाम लुम्बिनी राखिने भएको छ।

नाम र राजधानी सिफारिस गर्न प्रदेशसभामा गठित विशेष समितिले डेढ वर्षपछि  प्रदेशको नाम लुम्बिनी राख्न प्रदेश सभालाई सिफारिस गर्ने तयारी भएको छ भने राजधानीको लागि तीन वटा ठाउँको सिफारिस गरिएको छ।समितिले राजधानीका लागि सिफारिस गरेको ठाउँमा रुपन्देहीको बुटवल र सैनामैना, कपिलवस्तुको बाणगङ्गा र बुद्धभूमि तथा दाङको भालुवाङ, लमही रहेका छन्।

यता प्रदेश ३ को नामाकरण र स्थाइ राजधानीको टुङ्गो अझै लागेको छैन।समितिले राजधानीका लागि केही स्थान र नाम सिफारिस गरेपनि टुङगो लाग्न नसकेको हो।प्रदेश ३ का मुख्य मन्त्री डोरमणी पौडेलले कार्तिक ‌२८ गते आन्तरिक राजश्व विभाग र सिस्नुपानी नेपालद्वारा विहिबार हेटौँडामा गरेको ‘करमैत्री यात्रा’ कार्यक्रममा बोल्दै १५ दिन भित्र राजधानी र प्रदेशको नाम टुङ्गो लाग्ने उदघोष गरेका थिए।

स्मरण रहोस् उनले १५ दिन भित्र भनिएकोमा अाज ३२ दिन पुग्दा समेत राजधानी र प्रदेशको नामाकरणको टुङ्गो लाग्ने सकेको छैन।

यो पनि पढ्नुहोस्

१५ दिन भित्र प्रदेशको नाम र राजधानी टुंगो लाग्छ : मूख्यमन्त्री पौडेल


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

थप समाचार