९ फागुन, हेटौंडा । फागुन १७ गते हुने नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको अधिबेसन तयारीको लागी प्रेस सेन्टर नेपाल मकवानपुरले कार्यदल गठन गरेको छ ।
प्रेस सेन्टर नेपालका केन्द्रीय सचिवालय सदस्य एवम् ३ नम्बर प्रदेश अध्यक्ष सुनिल खड्काको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गरेको हो ।प्रेस सेन्टर नेपाल मकवानपुर र नेकपा माओवादी मकवानपुरका नेतृत्व बिच सोमबार भएको बैंठकले प्रदेश अध्यक्ष खड्काको संयोजकत्वमा भानुभक्त आर्चाय, नानीमैंया बिष्ट, कृष्ण शारु मगर र धु्रव अधिकारी सदस्य रहनेगरी कार्यदल गठन गरेको छ ।
बैंठकले क्रियाशिल पत्रकाहरुको साझा संगठन नेपाल पत्रकार महासंघ मकवानपुरलाई साझा संगठन बनाउन पहल गर्ने निर्णय पनी गरेको छ । पत्रकार महासंघलाई साझा संगठनको रुपमा स्थापित गराउन सबैं संचार संगठन संग सहकार्य गर्दै अघि बढ्ने बैंठकले निर्णय गरेको बताईएको छ । श्रमजिवी पत्रकारहरुको हकहित र संचार माध्यमको संस्थागत विकासको निम्ती निरन्तर लागिपर्ने सक्षम नेतृत्वलाई बिजयी गराउन प्रेस सेन्टर नेपाल मकवानपुरले आग्रह पनि गरेको छ ।
बैंठकमा नेकपा माओवादी केन्द्र मकवानपुरका संयोजक प्रेमबहादुर पुलामी “छिन्तु”, प्रचार बिभाग प्रमुख कमान सिं पाख्रिन “पृथक”, प्रेस सेन्टर प्रदेश अध्यक्ष सुनिल खड्का, सल्लाहकार एवम् बरिष्ठ पत्रकार कौंशल पाण्डे, भानुभक्त आर्चाय, लगायतकाको उपस्थिती रहेको थियो ।
१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ। कतारको राजधानी...
१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...
१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...
३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...
३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...
३१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...


















