Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

अपडेट:सिस्नेरी दुर्घटनामा घाइते थप दुईको मृत्यु

IMG_20190607_071445-1577445718.jpg

११पुस, हेटौंडा।भिमफेदी कुलेखानी सिस्नेरी सडक खण्ड अन्तर्गत इन्द्रसरोवर ३ अोखरडाँडामा भएको सुमो दुर्घटनामा घाइते ६ जना मध्ये थप २ जनाको मृत्यु भएको छ। थप २ जनाको मृत्यु भएसँगै मुत्यु  हुनेको संख्या ५ पुगेको छ।

मुत्यु हुनेमा घाइते भएका ६ जना मध्ये अन्दाजी ३०/३५ बर्षका देखिने पुरुष रहेको र उनको मनमोहन अस्पतालमा उपचारको क्रममा र रौतहट चन्द्रपुर बस्ने ३०/३५ बर्षीय सृजना बिकको बल्खु स्थित बयोधा अस्पतलामा मुत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक ललन प्रसाद कुर्मीले जानकारी दिएका छन्।

दुर्घटनामा घाइते ४ जनामा सुमो चालक हेटौंडा १७ निवासी २८ वर्षका अनिल बिक , सर्लाही बागमती नगरपालिक३ बस्ने २७ बर्षीय रंजित रिजाल, रौतहट बस्ने अन्दाजी ६५ बर्षीय एक पुरुष र नाम थर नखुलेको एक पुरुषको रहेको र उनिहरूको बयोधा र मेडिसिटि अस्पताल उपचार भइरहेको प्रहरीले जनाएको छ।  रौतहटको चन्द्रपुरबाट  काठमाडौं तर्फ जाँदै गरेको ना १ ज ३४३३ नम्बरको  शिखरापुर यातायातको सुमो उक्त स्थानमा दुर्घटना भएको थियो। घटनास्थलमै मृत्यु भएका ३ जनामा एक महिला र २ पुरुष रहेको उनिहरू मध्ये रौतहट चन्द्रपुुुरका अन्दाजी २१/२२ बर्षीय मनिष बिकको मात्र पहिचान खुलेपनि अन्य २को पहिचान नखुलेको प्रहरीले जनाएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार