१६ पुस, हेटौँडा । कांग्रेसले संस्थापक विपी कोइराला लगायतका नेता लामो निर्वासन अन्त्य गरी एकता तथा मेलमिलापको निति लिएर स्वदेश फर्केको सम्झनामा प्रत्यक बर्ष पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउन गर्दछ ।
नेपाली कांग्रेस मकवानपुरका पूर्व सभापति एवं सल्लाहकार माइकल रामचन्द्र अर्यालको आयोजनामा ४४ औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाएको छ। बुधबार शुभकामना आदानप्रदान तथा चियापानको आयोजना गरी राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाएका हो ।
नेपाली कांग्रेस पार्टीका संस्थापक विपी कोइराला लगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको आजको दिन पुस १६ गते ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मनाइएको हो । दिवसमा एक आपसमा शुभकामना आदानप्रदान गर्दै चियापान आयोजना गरि मनाइएको हो ।
कांग्रेस मकवानपुर सल्लाहकार अर्यालको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभाका सांसद विरोध खतिवडा, प्रदेशसभा सांसद मुनु सिग्देल,प्रेमबहादुर पुलामी, जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल,भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, नेपाली कांग्रेस मकवानपुरका कार्यबहाक सभापति बिष्णु प्रसाद लामिछाने, नेतृ रीता खनाल, उमा दाहाल, विभिन्न स्थानिय तहका प्रतिनिधि,प्राध्यापक, समाजसेवी, व्यवसायी, सञ्चारकर्मी, लगायत नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो। बैठकमा सर्वप्रथम उद्योग,...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...
७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...
७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...














-1786686763.jpg)



-1786539267.jpg)