Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

प्रदेश ३ : राजधानी र नामबारे नेकपा र कांग्रेसमा छलफल जारी

Pradesh-Sabha-1578049932.jpg

१८ पुस, हेटौँडा । ३ नम्बर प्रदेशको राजधानी र नामबारे निर्णय गर्न सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको संसदीय दलको बैठक जारी छ । 
नेकपा संसदीय दलको बैठक दिउँसो २ः३० बजेदेखि मुख्यमन्त्री निवास हेटौँडा र कांग्रेसको बैठक दिउँसो २ः३० बजेदेखि संसदीय दलको सम्पर्क कार्यालय नयाँ बानेश्वरमा जारी छ । दुबै दलमा स्थायी राजधानी र नामाकरणबारे छलफल जारी भईरहेको छ । पहिलो दिन दुबै दलका सांसदहरुले प्रस्तावबारे आफ्नो धारणा राखिरहेको ति दलका सांसदहरुले जनाएका छन् । 
नेकपामा ८० जना सांसद रहेकाले बैठक शुक्रबार नै नसकिने एक सांसदले बताए । उता कांग्रेसका २२ जना सांसदले पनि आफ्नो धारणा राखिरहेकाले बैठक लम्बिने सम्भावना छ । दुबै दलको संसदीय दलबाट राजधानी र नामबारे सहमति जुट्ने अपेक्षा गरिएको छ । 
पुस २१ गतेदेखि शुरु हुन लागेको प्रदेशको हिउँदे अधिवेशनको पहिलो बैठकमा नामबारे प्रस्ताव अघि बढ्ने र २२ गते राजधानीबारे प्रस्ताव पेश हुने छ । राजधानी र नामबारे २२ गते नै निर्णय गर्ने कार्यव्यवस्था परामर्श समितिमा दलहरुबीच सहमति भएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार