Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौँडा लेडि जेसीज सन २०२०को अध्यक्षमा पौडेल

81110006_562370424615029_-1578195866.jpg

२०पुस,हेटौँडा ।हेटौँडा लेडि जेसीज सन २०२०को अध्यक्षमा सुशिला पौडेल चयन भएकि छिन् ।
शनिबार हेटौँडामा भएको २२ औँ साधरणसभाले  पौडेललाई हेटौँडा लेडि जेसीजको सन २०२० अध्यक्षमा सर्वसम्मत चयन गरेको हो। 
त्यसैगरी २२औँ साधरणसभाले हेटौँडा लेडि जेसीज सन २०२०को कार्यकारिणी उपाध्यक्षमा सृष्टि गोर्खाली तथा अञ्जना श्रेष्ठ उपाध्यक्षमा गंगा श्रेष्ठ, लिलु पुलामी मगर, दुर्गा विष्ट ठकुरी र कविता पौडेल चयन भएका छन ।
यता शनिबार क्लव हेटौंडा पार्टी प्यालेसमा भएको निर्वाचन कार्यक्रममा अध्यक्षका दुई दाबेदार कल्पना कुमारी दर्लामी मगर र जुनु कार्कीको नाम नै हटाई उनीहरुलाई उम्मेदवारी दर्ता गर्नसमेत नदिइएको कार्कीले प्रष्ट खबरलाई टेलिफोन गरेर जानकारी गराएका थिए। यस विषयमा वुझदा निर्वाचन आयुक्त अस्मिता श्रेष्ठले उनिहरुले समयमा सदस्यता नविकरण नगरेको कारण दावी विरोध परेकोले सदस्यता सुचिबाट नाम हटाईएको  बताईन।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार