Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

नेकपा प्रदेश-३ संसदीय दलको बैठक निष्कर्षविहिन

Nekapaa-1578229381.jpg

२० पुस, हेटौंडा । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ३ नम्बर प्रदेश संसदीय दलको बैठक निष्कर्षविहिन टुंगिएको छ । शुक्रबारदेखि मूख्यमन्त्री निवास हेटौँडामा बसेको बैठकमा प्रदेशको राजधानी र नामाकरणबारे छलफल चलेपनि निष्कर्षमा पुग्न नसकेको हो ।

बैठकमा सांसदहरुले राजधानी र नामाकरणमा नेकपा सचिवालय बैठकको पक्ष विपक्षमा धारणा राखेका थिए । अधिकांशले प्रदेशको नाम बाग्मति राख्ने विषयमा सकारात्मक धारणा राखेका थिए भने थोरैले अन्य नाममा सुझाव दिएका थिए । तर राजधानीको विषयमा भने धेरै सांसदहरुको फरक फरक धारणा आएको बैठकमा सहभागी एक सांसदले बताए । उनका अनुसार छलफलमा ३ दिनमा ६६ जनाले धारणा राखेका थिए ।

सचिवालयको निर्णयको विपक्षमा धारणा राख्ने सांसदहरुले राजधानी र नामाकरणबारे प्रदेश संसदीय दललाई निर्णय गर्न दिएको भए हुन्थ्यो भन्ने धारणा राखेको उनले बताए । बैठकले राजधानी र नामाकरणबारे ठोस निर्णय नलिएको नेकपा  प्रदेश ३ का प्रमुख सचेतक रामेश्वर फुँयालले जानकरी दिए । बैठक पुनः पुस २२ गते बस्ने जनाईएको छ ।

यसअघि नेपाली कांग्रेसको संसदीय दलको बैठकले प्रदेश राजधानी र नामाकरणबारे अभिव्यक्ति र मतदानमा व्हिप जारी नगर्ने र तत्कालिन परिस्थिति अनुसार पुस २१ गते साँझ बस्ने बैठकले थप निर्णय गर्ने निर्णय गरिसकेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

थप समाचार