२०पुस,हेटौँडा । नेपाली कांग्रेसको भातृ संस्था नेपाल प्रजातन्त्र सेनानी संघ मकवानपुरको आईतबार भएको जिल्ला भेलाले कार्य समिति विस्तार गर्नुकासाथै ७५ वर्ष पार गेरका ४२ जना बृद्धबृद्धलाई सम्मान गरेको छ ।
संघका जिल्ला अध्यक्ष दामोदर सुवेदीको सभाध्यक्षता एवं संघका केन्द्रीय सभापति टंकप्रसाद कंडेल शर्माको प्रमूख आतिथ्यतामा भएको जिल्ला भेलाले समिति विस्तारका साथै ७५ वर्ष पार गरेका ४२ बृद्धबृद्धालाइ सम्मान गरेको हो ।
त्यसैगरी भेलाले दामोदर सुवेदीको सभापतित्वमा १३ सदस्यीय जिल्ला समिति छनोट गरेको छ ।समितिको उपसभापति प्रदिपलाल श्रेष्ठ, बासुदेव दाहाल वत्स सचिव, गोविन्दप्रसाद सुवेदी सहसचिव, राधा कोइराला कोषाध्यक्षमा चुनिएका छन् ।
त्यस्तै सदस्यहरुमा गोकुल नेपाल, बालकृष्ण सापकोटा,टंकराज धिताल, कृष्णप्रसाद नेपाल, कृष्णप्रसाद अधिकारी, अर्जुनकुमार थिङ, खिलाप्रसाद घिमिरे र माधवप्रसाद आचार्य चयन भएका छन् ।
कार्यक्रममा सेनानी संघका केन्द्रीय प्रवक्ता बालकृष्ण दाहाल, कांग्रेस मकवानपुरका कार्यबहाक सभापति विष्णुप्रसाद लामिछाने, निवर्तमान सभापति रघुरमण न्यौपाने,प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, सल्लाहकार रिता खनाल, जिल्ला सदस्य राजिव सुवेदी, प्रतिनिधिसभा २ का सभापति यतिराज सापकोटाले मन्तव्य व्यक्त गरेका थिए ।
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...
१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...
१ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण अन्तर्गत आज पहिलो क्वालिफायरमा लुम्बिनी...
१ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आत्मसमीक्षा, विचार, दस्तावेज र सशक्त...
१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...
१ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली भूभाग र कोशी...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...
१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ । आज नयाँ गरगहना, सुनचाँदीका...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...










-nepal-1793842721.jpg)






