Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

  हेटौँडा ५का वडाध्यक्ष बानियाँको उदाहरणीय काम       

२ सय विद्यार्थीहरुलाई स्विटर वितरण

81319455_2827009287525343-1578405738.jpg

 २२पुस,हेटौँडा।सधै बडाबासीप्रति बफादार रहेका हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५का वडाध्यक्ष राजेश बानियाँले मंगलबार फेरी उदाहरणीय कार्य गरेका छन।
 पुस ७ गते सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र पशुपतिनगरलाई एम्बुलेन्स खरिद गरि हस्तान्तरण गर्ने सम्झौतापत्र बुझाएका बानियाँले मंगलबार फेरी उदारणीय कार्य गरेका हुन ।बाँनियाले व्यक्तीगत खर्चमा हेटौडा ५ स्थित लक्ष्मी आधारभुत विद्यालयमा अध्ययनरत २ सय विद्यार्थीहरुलाई स्विटर दिएका छन । 
मेलै यसै विद्यालयका अध्यनरत भाईबहिनीहरुको अभिभावको माया र अमुल्य मत पाएर चुनाव जिते र यसै विद्यालयमा पढने भाईबहिनीहरुलाई चिसोका विद्यालय छोडन नपरेस भन्दै चिसोबाट छुटकार मिलोस भनेर स्विटर वितरण गरिएको वडा अध्यक्ष बाँनियाले बताएका छन ।“मैले पाएको तलब भत्ता यसरिनै गरिब असाहय पिछडिएका व्यक्तीको लागी खर्च गर्नै छु” वडाध्यक्ष बानियाँले बताए ।
बानियाँको यस कार्यले जनताले अमुल्य मत दिएर जिताएका  जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्दछ बन्ने कुरालाई प्रमाणित गरिदिएका छन ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

थप समाचार