२५ पुस, हेटौँडा । मूख्यमन्त्री डोरमणी पौडेलको आह्वानमा ३ नम्बर प्रदेशको राजधानी र नामाकरणको विषयमा बसेको सर्वदलीय बैठक निष्कर्षविहिन टुंगिएको छ । मूख्यमन्त्री निवासमा शुक्रबार बेलुका बसेको सर्वदलीय बैठकमा राजधानी र नामाकरणको प्रस्ताव दर्ता गर्ने विषयमा एकमत हुन नसकेको हो ।
बैठकमा नेकपा संसदीय दलका नेता समेत रहेका मूख्यमन्त्री पौडेलले सबै दल मिलेर स्थायी राजधानी हेटौंडा र नामाकरण वाग्मती राख्न सहमत भै दिन दलका नेताहरुलाई आग्रह गरेका थिए । बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँले ऐतिहासिक काममा एकमत भएर अघि बढ्दा राम्रै हुने सुझाव दिएका थिए । बैठकमा नेकपा उपनेता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेल, प्रमुख प्रतिपक्ष दल कांग्रेस संसदीय दलका नेता बानियाँ, राप्रपा संयुक्तका रीना गुरुङ, राप्रपाका रीता माझीको राजधानी हेटौंडा र नाम वाग्मतीमा सहमति जनाएका थिए ।
बैठकमा विवेकशिलका रमेश पौड्याल, साझाका शोभा शाक्य, नेमकिपाका सुरेन्द्रराज गोसाईले यसबारे आफ्नो दलसंग छलफल गरी निर्णय दिने बताएका थिए । प्रष्टखबरसंग कुरा गर्दै विवेकशिलका पौड्यालले आफ्नै दलले यसअघि नै फरक निर्णय गरेकाले मूख्यमन्त्रीको आग्रहमा सहमति जनाउन नसकिएको बताए । उनले आफुले पार्टीका शिर्ष नेतृत्वलाई यसबारे अवगत गराएको भन्दै पार्टीको राय आएपछि थप निर्णय गर्ने बताए ।
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो। बैठकमा सर्वप्रथम उद्योग,...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...
७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...














-1786686763.jpg)



-1786539267.jpg)