Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मनहरीले अन्य स्थानिय तहलाई पाठ सिकायोः उप–प्रधानमन्त्री पोखरेल

83209165_469792556973122_-1578924903.png

२८ पुस,हेटौँडा।नेपाल सरकारका उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले मनहरी गाँउपालिकाका नेपालकै पहिलो बालमैत्री स्थानीय शासन युक्त गाउँपालिकाको रुपमा घोषण भएसंगै अन्य स्थानिय तहलाई पाठ सिकाएको उदघोष गरेको छन ।
मकवानपुरको महनहरी गाउँपालिलाई नेपालकै पहिलो बालमैत्री स्थानीय शासन युक्त गाउँपालिका घोषण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यसो बताएका हुन । 
उनले बालमैत्री स्थानीय तह घोषणी हुनु भनेको स्थानीय शासनको प्रवर्द्धन र बालबालिकाका लागि आवश्यक सेवाको सुनिश्चतता कायम गर्नु हो भन्दै यसले गाँउपालिकाको सेवाको गुणस्तर वृद्धि गर्नु टेवा पुग्ने बताएका छन । 
मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीको सभाध्यक्षतामा भएको बालमैत्री स्थानीय शासन युक्त गाउँपालिका घोषणा कार्यक्रममा बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल,प्रतिनिधिसभा सदस्य कृष्ण प्रसाद दाहाल,विरोध खतिवडा, बाग्मती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाल, राष्ट्रियसभा सदस्य रामचन्द्र राई, प्रदेशसभा सदस्य तथा नेकपा मकवानपुरकी अध्यक्ष मुनु सिग्देल, जिल्ला समन्वय समितिका सभापति रघुनाथ खुलाल लगायताको उपस्थिती रहेको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

थप समाचार