Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

प्रधानमन्त्री ओलीद्वारा राजीनामा

ठट्यौली पारीमा ओली प्रस्तुत हुँदा संसद हाँसोले गुञ्जयमान

KP-Oli-1469368597.jpg

९ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । व्यवस्थापिका संसदको बैठकमा आफुविरुद्ध पेश भएको अविश्वासको जवाफ दिने क्रममा आइतबार साँझ ओलीले आफुले पदबाट राजिनामा दिएको जानकारी दिएका हुन् ।

सम्बोधनको अन्तिममा ओलीले संसदमा आउनु अघि आफुले राष्ट्रपति विद्यादेवि भण्डारी समक्ष राजिनामा पेश गरिसकेको सदनलाई जानकारी दिए । उनले नयाँ सरकार गठनका लागि मन्त्रिपरिषद बैठकले राष्ट्रपति समक्ष बाधा अड्काउ फुकाउका लागि सिफारिस गरेको समेत बताए । आफुमाथिको अविश्वासको प्रस्ताव पेश भएपछि तीन दिनसम्म सांसदहरुले राखेका धारणाबारे ओलीले करिव अढाई घण्टा लगाएर जवाफ दिएका थिए । आप्mनो सम्बोधनका क्रममा ओली सरकार गठनदेखि अविश्वासको प्रस्ताव पेश भएसम्मका फेहरिस्त प्रस्तुत गरेका थिए । उनले आफु नेतृत्वको सरकारले थालेका काम नयाँ सरकार गठनसँगै के हुने हुन् भन्ने प्रश्न समेत गरेका थिए । सम्बोधनका क्रममा बेलाबेलामा ठट्यौली पारीमा ओली प्रस्तुत हुँदा संसद हाँसोले गुञ्जयमान भएको थियो । ओलीको राजिनामासँगै ३९ औं प्रधानमन्त्री चयन बाटो खुलेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

प्रधानमन्त्री भदौ १० गते प्रश्नोत्तरमा सहभागी हुने
balen-sahaaa1661769967-1787014980.jpg

२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...

उपसभामुख ठाकुरद्वारा किशोर श्रेष्ठविरुद्ध जाहेरी
1775823836_Ruby-1200x560-1787014655.jpg

२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...

प्रतिनिधिसभामा मन्त्रीहरूले उत्तर दिने
sobita-gautam-scaled-e178-1787014218.jpg

२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787013864.jpg

२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...

बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

थप समाचार