२२ फागुन, हेटौंडा । हाँडीखोला–७ स्थित चेपाङ प्रावि एकजना शिक्षकको भरमा चलाउनु परेको छ ।
काठमाडौका केही संघ संस्थाले गरेको अवलोकन भ्रमणका क्रममा १ जना शिक्षकको भरमा विद्यालय चलाउन बाध्य भएको पाईएको हो । कक्षा १ देखि ५ कक्षा सम्म पढाई हुने विद्यालयमा हाल चेपाङ जातिका १ सय ३८ जना विद्यार्थी अध्ययन गरिरहेको विद्यालयका प्रधानाध्यापक राजेन्द्र न्यौपानेले बताए ।
विद्यालयमा १ जना शिक्षकको भरमा कक्षा संचालन गर्नुपरेको गुनासो समेत न्यौपानेको छ । पूर्वाधारको समस्यासंगै विद्यालयमा दरबन्दी अभाव रहेको उनको भनाई छ । विद्यालयको पूर्वाधार, गुणस्तरिय शिक्षा लगायतको विविध पक्षमा सहयोग पुराउने उद्धेश्यले अवलोकन भ्रमण गरिएको समाजसेवी कमलचन्द्र सुमनले बताए ।
काठमाडौं बौद्धका खास्टी नेवाः पुचः का अध्यक्ष दुर्गामान शाक्य, रोटरी क्लव अफ हिमालय पाटनका अध्यक्ष सनम शाक्य, सन अफ लाईट काठमाडौका अध्यक्ष शान्तरत्न शाक्य, लाईन्स क्लव अफ काठमाडौका प्रतिनिधि सुवासराज शाक्य, रोटरी क्लव अफ मकवानपुरका अध्यक्ष ज्योतिरत्न बज्रचार्य लगायतको टोलीले विद्यालयको अध्ययन अवलोकन गरेका थिए ।
८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...
८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...


















