File Photo
३ माघ, काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले दिएको सशस्त्र द्वन्दमा मृत्यु भएकाहरुप्रति दिएको अभिव्यक्तिप्रति मानवअधिकारकर्मीले चिन्ता व्यक्त गरेका छन् ।
मुक्तिनाथ अधिकारीको १८ औं स्मृति दिवसमा भएको कार्यक्रममा अधिकारकर्मीहरुले १० वर्षे द्वन्दको अवधिमा मारिएका १७ हजारमध्ये ५ हजारको मात्र जिम्मेवारी लिने भन्दै प्रचण्डले दिएको अभिव्यक्तिप्रति चिन्ता व्यक्त गरेका छन् । उनीहरुले प्रचण्डको अभिव्यक्तिले संक्रमणकालीन न्यायबारे झन आशंका उत्पन्न गराएको बताएका छन् । पूर्व सभामुख दमननाथ ढुंगानाले प्रचण्डको अभिव्यक्तिले दण्डहिनतालाई प्रोत्साहन गर्ने बताए । उनले यसले सत्य निरुपण तथा मेलमिलाप आयोग गठनको औचित्यमाथि नै प्रश्न खडा गरेको बताए ।
राष्ट्रिय मानवअधिकार आयोगका सदस्य प्रकाश वस्ती, सर्वोच्च अदालतका पूर्व न्यायाधीश केदारनाथ उपाध्याय लगायतले प्रचण्डको अभिव्यक्तिले पीडितहरुलाई झन पीडा थपेको भन्दै यस्तो अभिव्यक्तले सत्य निरुपणमा जटिलता पैदा गर्ने बताए । उनीहरुले नेताहरुको यस्ता अभिव्यक्तले पीडितहरुलाई न्याय पाउनेमा आशंका बढाउने बताए ।
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो। बैठकमा सर्वप्रथम उद्योग,...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...
७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...














-1786686763.jpg)



-1786539267.jpg)