Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बासुदेव सभागृह भत्काउन दिन्नौं : राप्रपा अध्यक्ष थापा

IMG_20200118_172741-1579348047.jpg

४ माघ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा) अध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री कमल थापाले प्रदेश सरकार तथा हेटौंडा उपमहानगरपालिकले हेटौंडा ४ हुप्राचौरमा रहेको बासुदेव सभागृह भत्काएर भ्युटावर बनाउने निर्णयको बिरोध गर्दै सभागृह भत्काउन नदिने बताएका छन्। 

राप्रपा निकट ट्रेड युनियन महासंघ नेपाल (टुकोन) को वागमती प्रदेश स्तरीय भेला तथा प्रशिक्षणलाई हेटौँडामा संवोधन गर्दै अध्यक्ष थापाले यसो बताएका हुन्। 'विकासका निमित्त  योजनाबद्ध रुपमा अगाडि बढनु पर्ने समयमा बनेको संरचना भत्काउछु भन्नु गलत कार्य होइन र ?', थापाले प्रश्न गरे। "अब प्रदेशको राजधानि भइसक्यो र राजधानीमा एउटा पनि सभा गृह छैन, त्यसलाई संरक्षण गरिनुको सट्टा सभागृह भत्काउने र राजा विरेन्द्रको सालिकलाई भत्काएर भ्युटावर बनाउने कदममा राप्रपा कादापि सहमत हुन्नौं', थापाले भने । उनले प्रदेशको बागमती तोकिनु र राजधानी हेटौंडा हुनु  स्वागत योग्य रहेको बताउँदै  मुख्य मन्त्री डोरमणी पौडेल र कांग्रेस संसदिय दलको नेता इन्द्रबहादुर बानियाँलाई धन्यवाद दिएका छन् ।

अपरिपक्क नेताको कारण एमसीसी धरापमा पर्दै 

राप्रपा अध्यक्ष कमल थापाले नेपाल सरकारको अनुरोधमा एमसीसी सहमति भएको र अहिले ओली सरकार सहमति धरापमा पर्ने कसरतमा लागेको बताउदै भ्रम छरेर जनतालाई अन्धकारमा राखिएको र राष्ट्रिय गौरवका आयोजनालाई धराप पर्ने काम भइरहेको उदघोष गरेका छन्।

'सभामुख चयन गर्न पाटीको विवादले संसदले चल्न नसेकोको प्रति कटाछ्य गर्दै जसलाई बनाएपनि बनाए हुन्छ छिटो भन्दा छिटो सभामुख टुङ्ग्याउनु पर्यो', थापाले भने ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

थप समाचार