Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बासुदेव सभागृह भत्काएर बरु हस्पिटल बनाउन कमल थापाको सुझाव

Kamal-Thapa-1579790093.jpg

९ माघ, हेटौंडा । हेटौँडा–४ मा रहेको बासुदेव सभागृह भत्काएर व्यापारिक भ्युटावर बनाउने हेटौंडा उपमहानगरपालिकाको योजनाप्रति राप्रपा अध्यक्ष कमल थापाले निरन्तर कटाक्ष गर्दै आएका छन् । 
थापाले सभागृह र राज बिरेन्द्रको शालिक भत्काएर व्यापारिक भ्युटावर नबनाउन महानगरपालिकाको ध्यानाकर्षण गराएका हुन् । उनले राज्यले ठूलो लगानी गरेको सभागृह र राज विरेन्द्रको शालिक भत्काएर भ्यूटावर नभई हेटौँडामा स्तरीय हस्पिटल निर्माणमा ध्यान दिन हेटौँडा उपमहानगरपालिकालाई सुझाव दिएका छन् । 
हेटौँडा बागमती प्रदेशको राजधानी बनेपनि राम्रो हस्पिटल र सभागृह नभएको उनको भनाई छ । थापाले भनेका छन्–‘भ्युटावर पछि बनाउनु होला,पहिले सभागृह र हस्पिटल बनाऔं’ । उनले व्यापारिक भ्यूटावर बनाउनै पर्ने भए पदमपोखरी, गौरीटार, हटिया वा हर्नामाडि तिर बनाउन उपयुक्त हुने सुझाव दिएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा उनले हस्पिटलको स्तरोन्नति पहिलो प्राथमिकता हुनुपर्ने बताएका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

थप समाचार