Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

राजनीति

पानोरमामा पर्यटक मृत्युको घटनाबारे छानविन गर्न सांसदहरुको माग

Saaaamsad-1580137229.jpg

१३ माघ, हेटौँडा । मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ४ सिमभञ्ज्याङस्थित एभरेष्ट पानोरमा रिसोर्टमा पर्यटकको मृत्यु भएको घटनाको छानविन गर्न सांसदहरुले माग गरेका छन् । माघ ७ गते होटलमा ८ जनाको मृत्यु भएको विषयमा प्रदेश सरकारले छानविन गर्नुपर्ने माग बागमती प्रदेशका सांसदहरुले गरेका छन् ।
प्रदेशसभाको सोमबारको विशेष समयमा बोल्दै उनीहरुले नेपाल भ्रमण बर्षको शुभारम्भमै यस्तो घटना हुँदा नकारात्मक सन्देश गएको भन्दै पानोरमा घटनाबारे छाविनको माग गरेका छन् । सांसद मुनु सिग्देल, विजया श्रेष्ठ केसी, लालकुमारी पुन, रिना गुरुङ लगायतले सत्य, तथ्य छानविनका लागि सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन् । उनीहरुले घटनाको छानविन गरी दोषिलाई कारवाहीको माग गरेका छन् । होटलको गुणस्तर, सेवाका अवस्था लगायतबारे छानविन टोली बनाई अनुसन्धान हुनुपर्नेमा जोड दिएका थिए । 
माघ ६ गते राति होटलमा बास बसेका १५ जना भारतीय पर्यटक मध्ये एउटा कोठामा हिटर बालेर सुतेका ८ जना अचेत अवस्थामा भेटिएका थिए । उनीहरुलाई उद्धार गरेर काठमाडौं लगिएकोमा चिकित्सकले मृत घोषित गरेका थिए ।

यो पनि पढ्नुस्
मकवानपुरको पानोरमा रिसोर्टमा एक पर्यटकको मृत्यु, ७ अचेत ,       अपडेट : दामनमा अचेत भेटिएका ८ जनाकै मृत्यु ,        यी हुन दामनमा मृत्यु भएका ८ पर्यटक (नामसहित)


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जलन-सम्बन-1746938159.gif
प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260518_07103-1782611250.jpg

१४ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा सभामुखले राष्ट्रपतिको...

ब्राउन सुगरसहित दुईजना पक्राउ
Screenshot_20260617_08504-1782611043.jpg

१४ असार, हेटौंडा । काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगा जाँच चौकीमा नियमित सुरक्षा जाँचका...

इंग्ल्यान्डद्वारा पनामा पराजित
01kw5kekmm8r1c2pnqw1-1782610681.jpg

१४ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा पनामालाई २-० ले पराजित गर्दै इंग्ल्यान्ड समूह...

आंशिक बादल लाग्ने
Screenshot_20250526_06180-1782610085.jpg

१४ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

हेटौंडामा दुर्घटना, मोटरसाइकल चालकको मृत्यु
acc1-1782563419.jpg

१३ असार, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा उपमहानगरपालिका-९ पशुपतिनगरमा भएको दुर्घटनामा...

सेनेगलको इराकमाथि फराकिलो जित
Senegal-1782523027.jpg

१३ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकमाथि फराकिलो जित...

एन्फा पूर्व अध्यक्ष शेर्पा पक्राउ
1782494101-RckgT-1782522600.jpg

१३ असार, हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।...

तीन प्रदेशमा मनसुनको प्रभाव
water-1782522034.jpg

१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

थप समाचार