Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

विज्ञापनमा विभेद नगर्न उपमहानगरपालिकालाई सुझाव

Tilak-1489061099.jpg

२६ फागुन, हेटौँडा । साप्ताहिक पाक्षिक प्रकाशक सञ्जाल मकवानपुरले विज्ञापनमा विभेद नगर्न हेटौँडा उपमहानगरपालिकालाई सुझाव दिएको छ । उपमहानगरपालिकाका कार्यकारी अधिकृत कृष्णप्रसाद पाण्डेलाई विहिबार ज्ञापनपत्र बुझाउँदै सञ्जालले यस्तो सुझाव दिएको हो । 
सञ्जालका अध्यक्ष तिलक अधिकारीले बुझाएको ज्ञापनपत्रमा जिल्लाबाट प्रकाशित हुँदै आएका साप्ताहिक, पाक्षिक, मासिक त्रैमासिक लगायतका पत्रिका नगरपालिकाको नजरमा पर्न नसकेको र सबै सञ्चारमाध्यमलाई साझा र बराबरी व्यवहार हुनुपर्नेमा काखा र पाखाको व्यवहार भएको भन्दै यसलाई सुधार्न सुझाव दिएको छ । 
ज्ञापनपत्रमा एकाध साना पत्रिकालाई चाडपर्व र अन्य समयमा विज्ञापन दिएपनि न्यून रकम दिएर तोकेको पृष्ठमा प्रकाशन गर्नु भन्दै दवाव दिने काम हुँदै आएको गुनासो गरिएको छ । सञ्जालले आप्mनो मागलाई वेवास्ता गरेर एकाध सञ्चारमाध्यमलाई मात्र विज्ञापन उपलव्ध गराउने काम जारी रहेमा उपमहानगरपालिकाविरुद्ध उत्रन बाध्य हुने चेतावनी समेत दिएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

थप समाचार