गुम्बाको निमार्ण हुन लागेको भवनको सिलान्यास गर्दै बानियाँ
१६ माघ, हेटौंडा। बागमती प्रदेशका प्रमूख प्रतिपक्ष दलका नेता ईन्द्रबहादुर बानियाँले डोदोन छ्योईलिङ बौद्ध गुम्बाको भवन शिलान्यास गरेका छन्।
बानियाँले सरस्वती पुजाको अवसर पारेर बिहीबार हेटौंडा उपमहानगरपालिका १९ नेवारपानी स्थित डोदोन छ्योईलिङ बौद्ध गुम्बाको भवन शिलान्याश गरेका हुन।गुम्बाका अध्यक्ष बीरबहादुर मुक्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रमूख अथिति नेता बानियाँले गुम्बाको चौथो वार्षिक पूजा समापन तथा २८५६ औं सोनाम ल्होसार विशेष सांस्कृतिक कार्यक्रम उदघाटन गर्नुका साथै गुम्बाको निमार्ण हुन लागेको नयाँ भवनको शिलान्याश गरेका हुन।
भवन उदघाटन कार्यक्रममा बोल्दै नेता बानियाँले नेपालमा विभिन्न जातजाती र धार्मिक आस्था भएकाहरुको बसोबास रहेको देश भएकाले आ–आफ्नो धर्म मान्न छुट भएको बताए। उनले क्षेत्र विकासको २० लाख गुम्बा निर्माण सहयोग गरेको बताउदै आवश्यक परे पुनः सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
कार्यक्रममा १९ नम्बर वडा अध्यक्ष नवराज सुवेदी, प्रमूख धर्मगुरु प्रेम दोर्जे बल, धर्मगुरु सोइनम दोर्जे लामा, शालिकराम अधिकारी, विष्णुलाल स्याङतान, धनबहादुर गुरुङ, पेमा साङ्गे लामालगायतकाले मन्तव्य व्यक्त गरेका थिए।
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो। बैठकमा सर्वप्रथम उद्योग,...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...
७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...














-1786686763.jpg)



-1786539267.jpg)