Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मूख्यमन्त्रीको भोजबारे सांसदले सोधिन्–यो के पारा हो, के गर्नु खोज्नु भएको हो ?

Saamsad-1580465340.jpg

१७ माघ, हेटौंडा । बागमती प्रदेशकी एक सांसदले मूख्यमन्त्री डोरमणी पौडेलले माघ १३ गते साँझ एभोकाडो होटलमा दिएको रात्रीभोजबारे प्रश्न उठाएकी छिन् । सांसद शोभा शाक्यले एउटा कामका लागि भनेर बोलाई अर्को कामको उपस्थितिमा हाजिरीमा गराएको भन्दै आपत्ति समेत जनाएकी हुन् ।
शुक्रबारको संसद बैठकमा बोल्दै उनले सांसदहरुलाई पठाएको एसएमएसमा मूख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयबाट धन्यवाद ज्ञापनसहित रात्रीभोजको आयोजना हुने भएकाले उपस्थितिका लागि जानकारी गराएको उल्लेख भएको बताईन् । उनले मूख्यमन्त्री डोरमणी पौडेलले मन्तव्यका क्रममा प्रदेश प्रमुखसंगको परिचय कार्यक्रम भनेको बताईन् । तर हाजिरीका क्रममा ‘बागमति प्रदेशसरकारदारा गरिने योजनाहरुको कार्यान्वयन तथा अनुगमनको प्रभावकारीता लगायत अन्य विविध विषयमा छलफल गर्नका लागि माननीय मूख्यमत्री ज्यूले प्रदेशसभाको सम्पूर्ण माननयहरुसहितको बैठक बसी देहाय बमोजिम उपस्थिति भयो ।’ भनि हाजिर गराएको भन्दै उनले आपत्ति जनाईन् । उनले संसदमा सोधिन्–‘मूख्यमन्त्री ज्यू यो के पारा हो, यो के गर्न खोज्नु भएको हो ?’ उनले आफुलाई यसको जवाफ चाहिएको बताईन् ।
माघ १३ गते सुशासनसम्बन्धी विधेयकबारेको सैद्धान्तिक छलफल भएको र सोही साँझ मूख्यमन्त्रीले धन्यवाद दिन रात्रीभोजको आयोजना गरेको भन्दै सांसदहरुले आपत्ति जनाएका थिए । रात्री भोजमा २५ देखि ३० सांसदमात्रै पुगेको स्रोतले बतायो । सांसदहरुको आपत्तिसहितको खबर प्रष्ट खबरले प्रकाशित गरेको थियो ।

यो पनि पढ्नुस् : किन हुँदैछ सोमबार साँझ एभोकाडोमा मूख्यमन्त्रीको रात्रीभोज ?


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

थप समाचार