Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मुनलाईट स्कूलको अभिभावक भेला सम्पन्न

Moon-1580481937.jpg

१७ माघ हेटौडा । हेटौडा–६, चौघडामा रहेको मुनलाईट ईन्टरनेशनल स्कूलको १२ औं अभिभावक भेला तथा विविध साँस्कृतिक कार्यक्रम शुक्रवार सम्पन्न भएको छ । 
भेलामा जिल्ला स्तरीय चित्रकला प्रतियोगितामा प्रथम हुने सोलिडयारिटि ईन्टरनेशनल स्कूलका सन्दिप विक, दोश्रो हुने जिएस निकेतनका सारा केसी र तेश्रो हुने हेटौंडा एकेडेमीका विशाल कुशवाहलाई प्रमाण पत्र र मेडल प्रदान गरिएको थियो । प्रतियोगिताको निर्णायकमा विश्वराज सिग्देल, हरिनारायण ठाकुर र निरज राना रहेका थिए । 
कार्यक्रममा विद्यालय स्तरीय रङ चिन्ने प्रतियोगितामा प्रथम दिपसन दाहाल, दोश्रो एलन हुमागाई र तेश्रो रिदिमा पौडेल, बेलुन फुटाउने प्रतियोगितामा प्रथम  निशान्त अर्याल, दोश्रो  युनिस अधिकारी र तेश्रोे संभव दाहाल र म्युजिकल चियरमा विजयी हुने पूजा खडकालाई पुरस्कृत गरिएको थियो । हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीना लामाको प्रमुख आतिथ्यता एवम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बासुदेव सापकोटाको अध्यक्षतामा कार्यक्रम भएको थियो । 
कार्यक्रममा हेटौडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई, प्याव्सन केन्द्रिय सदस्य मदनकुमार दाहाल, जिल्ला सदस्य रामबाबु सापकोटा, विद्यालयका प्रवन्ध निर्देशक भरत सापकोटा, संस्थापक अध्यक्ष शिवदयाल यादव, प्रिन्सिपल पवन राई, जनकल्याण सहकारीका अध्यक्ष हिमाल पौडेल, टोल विकास संस्था वडा समन्वय समिति हेटौडा–६ का अध्यक्ष केशव धिताल, संचारकर्मी भीमसेन पौडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा विद्यार्थाीहरुले विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

थप समाचार