Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

आईतबार वीरेन्द्रनगरमा सवारी चल्न रोक

EBBFGhZUEAApdUA-1580570095.jpg

१८माघ,सुर्खेत। आईतबार सुर्खेतको वीरेन्द्रनगरमा सवारी चल्न रोक लगाइएको छ ।शुक्रबार जुम्लारोडस्थित पिपिराचोकमा लु १ ख ७६७० नम्बरको ट्रकले र भे १ त ७५८९ नम्बरको ट्रयाक्टरलाई मृत्यु भएका ट्याक्टर चालकका आफन्तले आन्दोलनको घोषणा गरेका गरेसंगै आईतबार सुर्खेतको वीरेन्द्रनगर बन्द हुने भएको हो ।
शनिबार पीडित परिवार संघर्ष समितिले एक विज्ञप्ति जारी गरी आईतबार र सोमबार आन्दोलनको घोषणा गरेका हुन । लु १ ख ७६७० नम्बरको ट्रकले भे १ त ७५८९ नम्बरको ट्रयाक्टरलाई ठक्कर दिदाँ ट्याक्टर चालक जाजरकोट जुनीचाँदे गाउँपालिका–१ का प्रेमबहादुर कार्कीको मृत्यु भएको थियो ।
दुर्घटनालगत्तै उचित क्षतिपूर्तिका लागि प्रशासनलाई आग्रह गरे पनि कुरा नमिलेपछि पीडित परिवारले संघर्ष समिति नै बनाएर माघ १९ गते (भोलि) वीरेन्द्रनगरबाट भित्रिने र बाहिरिने तथा बजारभित्र चल्ने सम्पूर्ण सवारी साधन बन्द गराउने, माघ २० गते वीरेन्द्रनगर भित्रका सम्पूर्ण व्यापार, व्यवसाय, उद्योग, कलकारखाना, सरकारी कार्यालय पूर्ण रूपमा बन्द गराउने संघर्ष समितिका संयोजक कृष्ण बहादुर कार्कीले बताएका छन ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

थप समाचार