Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

जनकल्याणको स्वास्थ्य शिविरमा ५५० को परिक्षण

Janakalyan1-1489237954.jpg

२८ फागुन, हेटौँडा । हेटौँडा–६ चौघडामा भएको निःशुल्क स्वास्थ्य शिविरमा ५ सय ५० जनाको स्वास्थ्य परिक्षण गरिएको छ । जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बार्षिक कार्यक्रम अनुसार निःशुल्क स्वास्थ्य शिविर आयोजना भएको हो । 
शिविरमा हाडजोर्नीका १ सय ४२, छाति तथा मुटुका १ सय ७, आँखाका १ सय ९७ र १ सय ४ जनाको रगत परिक्षण गरिएको प्राविधिक सहयोगी आयु पोलिक्लिनिकका संचालक उत्सव चौलागाईले बताए । शिविरमा डाक्टरहरु अरविन्द शाह, दिपेश पटेल, रश्मी विर, परमार्थ बस्नेत, प्रविण पाठक र मनिता उप्रेतिले स्वास्थ्य परिक्षण गरेका थिए । शिविरमा क्वेष्ट फर्मास्युटिकल बीरगंजले करिव १ लाख रुपैँया बराबरको औषधी निःशुल्क वितरण गरेको थियो । 
संस्थाका अध्यक्ष हिमाल पौडेलको अध्यक्षतामा भएको शिविर शुभारम्भ कार्यक्रममा उपाध्यक्ष नारायणप्रसाद अधिकारी, सचिव रोमबहादुर न्यौपाने, सल्लाहकार बद्रीबहादुर पाठक लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

Janakalyan2-1489237955.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1790816396.jpg

१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1790815796.jpg

१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

चार संसदीय समितिको बैठक बस्दै
sanghiya-samsad-pic-1790730092.jpg

१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790729635.jpg

१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1790729351.jpg

१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन
AIIB-1790614499-1790645406.png

१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।  कतारको राजधानी...

थप समाचार