२२ माघ, काठमाडौँ । चिनियाँ राजदूत होउ यान्छीले चीनमा रहेका नेपालीमा कोरोना संक्रमण नभएको जानकारी दिएकी छिन् । चिनियाँ दूतावासमा राजदूत होउले नेपालीहरूको स्वास्थ्यलाई चीनले सुरक्षित गरेको जानकारी दिएकी हुन् ।
उनले चीनमा रहेका नेपालीहरू सुरक्षित रहेकोमा विश्वस्त हुन आग्रह समेत गरिन् । उनले चिनियाँ परराष्ट्र मन्त्रालयको एक डिभिजन बेइजिङमा रहेको नेपाली राजदूतावाससँग सम्पर्कमा रहेको र वुहानमा रहेका नेपाली विद्यार्थीको कठिन अवस्थालाई समाधान गर्न सहयोग गरेको पनि बताइन् । चीनको हुबेइ प्रान्तको वुहान सहरबाट कोरोना भाइरसको फैलिएको हो । त्यहाँ रहेका करिब १ सय ८० नेपाली विद्यर्थाीहरूले बेइजिङस्थित नेपाली राजदूतावासमा नेपाल फर्कनका लागि आवेदन दिएका छन् ।
राजदूत होउले सम्बन्धित प्रान्त र सहरमा विदेश मन्त्रालयले अधिकारीहरू तथा सम्बन्धित विश्वविद्यालयहरूले विद्यार्थीहरुलाई उचित बसोबासको व्यवस्था मिलाएको पनि बताइन् । यस्तै, राजदूत होउले नेपाल सरकारले आफ्ना नागरिकलाई चीनबाट ल्याउने योजना बनाएको भए चीनले आवश्यक सहयोग गर्ने तर त्यसको लागि आवश्यक पर्ने सम्पूर्ण कुराहरुको तयारी गर्नुपर्ने बताइन् ।
नेपालमा रहेको विश्व स्वास्थ्य संगठनको प्रतिनिधिसँग पनि राजदूतावास नजिकमा रहेको उल्लेख गर्दै उनले दूतावासका केही कर्मचारीहरूलाई संयुक्त कार्य समूह गठन गरी नेपालका सम्बन्धित विभागहरूसँग सूचना आदान–प्रदान गर्दै भाइरसलाई नियन्त्रण गर्न संयुक्त पहल गर्न लागिसकेको कान्तिपुरमा समाचार छ ।
१४ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा सभामुखले राष्ट्रपतिको...
१४ असार, हेटौंडा । काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगा जाँच चौकीमा नियमित सुरक्षा जाँचका...
१४ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा पनामालाई २-० ले पराजित गर्दै इंग्ल्यान्ड समूह...
१४ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१३ असार, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा उपमहानगरपालिका-९ पशुपतिनगरमा भएको दुर्घटनामा...
१३ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकमाथि फराकिलो जित...
१३ असार, हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।...
१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
३ असार, हेटौंडा । चितवनमा बालक अपहरण गरी काठमाडौं पुर्याउने समूहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा...
१ असार, हेटौंडा । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८३।८४ को लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँ बराबरको बजेट...
४ असार, हेटौंडा । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारका मन्त्रीहरुले संसदीय मर्यादाको उल्लंघन गरेको भन्दै...
१ असार, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठकमा आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान...









-1782436668.jpg)




-1780-1781487498.jpg)



