२६ माघ, हेटौंडा।नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री स्वर्गीय सुशिल कोईरालाको पाँचौं स्मृति दिवसमा हेटौंडामा श्रद्धाञ्जली सभा र दिप प्रज्वलनको आयोजना गरिएको छ।
नेपाली कांग्रेस मकवानपुरले आईतबार श्रद्धाञ्जली सभा गरेको छ भने नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति र फरेष्टी क्याम्पस इकाइले दिप प्रज्वलन गरेको हो। नेपाली कांग्रेस मकवानपुरका उपसभापति विष्णुप्रसाद लामिछानेको सभाध्यक्षतामा भएको श्रद्धाञ्जली सभा कार्यक्रममा प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल सचिव बुद्ध लामा, सहसचिव रामबाबु बानियाँलगायतले
२०६३ सालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि देशमा संविधान बन्ने कि नबन्ने, संघियता कायम गर्ने बारे दलहरुबीच ठुलो विवाद भइरहेको अवस्थामा स्वर्गिय नेता कोइरालाले देश तथा विदेशी शक्ति केन्द्रको विरोद्धकाबीच संविधान जारी गरेर संघीय लोकतन्त्र गणतन्त्रणलाई संस्थागत गरेको बताएका छन्। १९९६ साल माघ २८ गते बाबु वोधप्रसाद कोइराला र आमा कुमुदिनी कोइरालाको कोखबाट जन्मिएका कोइरालाको २०७२ साल माघ २६ गते ७७ वर्षको उमेरमा निधन भएको थियो ।
श्रद्धाञ्जली सभा कार्यक्रममा नेपाली कांग्रेस जिल्लाका नेता तथा भातृ एवं शुभेच्छुक संघसंस्थाका पदाधिकारी, सदस्य तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।त्यसैगरी कांग्रेस पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री स्वर्गिय कोइरालको पाँचौं स्मृति सभाको उपलक्ष्यमा नेविसंघ जिल्ला कार्यसमिति तथा फरेष्टी क्याम्पस इकाइको आयोजनामा हेटौंडा ४ फरेष्टी चोकमा दिप प्रज्वलन गरिएको छ।
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो। बैठकमा सर्वप्रथम उद्योग,...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...
७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...














-1786686763.jpg)



-1786539267.jpg)