Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

२ बर्ष खेर गएको छैन, गाउँसम्म सरकार पुगेको छ : मूख्यमन्त्री पौडेल

Dormani-1581501996.jpg

२९ माघ, हेटौंडा । बागमती प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेलले प्रदेश सरकार गठनको दुई बर्ष खेर नगएको बताएका छन् ।
प्रदेश सरकारको दोस्रो बार्षिकोत्सवको अवसरमा बुधबार हेटौंडामा भएको कार्यक्रममा बोल्दै मूख्यमन्त्री पौडेलले सरकार गठनको दुई बर्षमा गाउँ तहसम्म प्रदेश सरकारको उपस्थित पुगेको बताए । यो अवधीमा धेरै अपजस खेप्नु परेको प्रदेशको स्थायी राजधानी र नामाकरणजस्तो जटिल विषय पनि टुंगो लागेको उनको भनाई थियो । उनले प्रदेश सरकार प्रदेशको समग्र विकासमा लागि परेको बताए ।
कार्यक्रममा सभामुख सानुकुमार श्रेष्ठ र आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले प्रदेश तह गठनको दुई बर्षको अवधीमा विभिन्न अप्ठ्याराका बाबुजुद प्रदेशमा कानून निर्माण र विकासको काम भईरहेको बताएका थिए । प्रदेश प्रमुख विष्णु प्रसाई, प्रदेशका मन्त्रीहरु, प्रदेशसभा सदस्य, कर्मचारी लगायतको सहभागिता रहेको कार्यक्रममा प्रदेश सरकारले १३ औं साग खेलकुदमा पदक विजेता बागमती प्रदेशका खेलाडि, प्रदेशका उत्कृष्ट स्थानीय तह, संचारकर्मी, कर्मचारी लगायतलाई सम्मान गरेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

थप समाचार