Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

राजनीति

प्रदेश सरकारद्वारा खेलाडिदेखि स्थानीय तहसम्मलाई सम्मान (नाम र रकमसहित)

Samman-Bikesh-1581519958.jpg

२९ माघ, हेटौँडा । बागमती प्रदेश सरकारले आफ्नो दोस्रो बार्षिकोत्सव बुधबार मनाएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय परिसरमा भएको कार्यक्रममा सरकारले १३ औं सागमा पदक दिलाउने प्रदेशका खेलाडी, कर्मचारी, स्थानीय तह, सामाजिक संघ संस्था, संचारकर्मीसमेतलाई सम्मान गरेको छ ।

१) गाउँँपालिकातर्फ
            क) दोलखा जिल्लाको सैलुङ गाउँपालिका
            ख) रसुवा जिल्लाको कालिका गाउँपालिका
            ग) सन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिका
२) नगरपालिकातर्फ
            क) चितवन जिल्लाको माडी नगरपालिका
            ख) काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका
३) सामाजिक सेवातर्फ – मानवसेवाआश्रम
४) युवा नवप्रवर्तनतर्फ – सरोज चेपाङ (चितवन जिल्ला राप्ती नगरपालिका वडा नं २०)
५) पत्रकारितातर्फ – रिपेशदाहाल (रासस प्रदेश प्रतिनिधी)
६) सहकारी प्रवर्द्धनतर्फ– सामुदायिक बचत तथा ऋण सहकारी संस्था
७) साँस्कृतिक समूहतर्फ– जनप्रगति ब्राह्मण नौमतिबाजा टोली, मकवानपुरगढी
८) आदिवासी जनजाती साँस्कृतिक समूहतर्फ– धिमाल जाती झाँकी समूह, हेटौडा उपमहानगरपालिका वडा नं १८
९) कर्मचारीतर्फ
            १) हरिप्रसाद अधिकारी    मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय
            २) चिरन्जीवी प्रसाद पौडेल प्रदेश नीति तथा योजना आयोग
            ३) कृष्णा कुमारी खरेल प्रदेश सभा सचिवालय
            ४) मदन प्रसाद शिवाकोटी आन्तरिक मामिला तथा कानून मन्त्रालय
            ५) प्रमोद सिम्खडा आर्थिक मामिला तथा योजना मन्त्रालय
            ६) दामोदर पाण्डे प्रदेश लेखा नियन्त्रक कार्यालय 
            ७) सम्झना राना उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
            ८) प्रदिप नारायण श्रेष्ठ जलाधार विकास कार्यालय सिन्धुपाल्चोक 
            ९) इमनाथ पौडेल डिभिजन बन कार्यालय मकवानपुर 
            १०) अरुण खनाल कृषि विकास निर्देशनालय 
            ११) तिर्थ प्रसाद हुमागाईं भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
            १२) डा. वव्लु  ठाकुर पशुपन्छि तथा मत्स्य विकास निर्देशनालय 
            १३) डा. सहदेव भण्डारी यातायात पूर्वाधार निर्देशनालय 
            १४) पुण्यराम सुलु भौतिक पूर्वाधार विकास मन्त्रालय
            १५) रामकिशोर प्रसाद यादव पूर्वाधार विकास कार्यालय चितवन 
            १६) पोषण बहादुर थापा यातायात सेवा कार्यालय मकवानपुर 
            १७) सतिश विष्ट सामाजिक विकास मन्त्रालय
            १८) श्रीकृष्ण आचार्य सामाजिक विकास मन्त्रालय
            १९) सावित्री कुमारी पौडेल भक्तपुर अस्पताल 
            २०) मिलन बराइली धादिङ अस्पताल

A1-1581520013.jpg
A2-1581520014.jpg
A3-1581520015.jpg
A4-1581520064.jpg
A5-1581520065.jpg
A6-1581520066.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जलन-सम्बन-1746938159.gif
हेटौंडामा दुर्घटना, मोटरसाइकल चालकको मृत्यु
acc1-1782563419.jpg

१३ असार, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा उपमहानगरपालिका-९ पशुपतिनगरमा भएको दुर्घटनामा...

सेनेगलको इराकमाथि फराकिलो जित
Senegal-1782523027.jpg

१३ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकमाथि फराकिलो जित...

एन्फा पूर्व अध्यक्ष शेर्पा पक्राउ
1782494101-RckgT-1782522600.jpg

१३ असार, हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।...

तीन प्रदेशमा मनसुनको प्रभाव
water-1782522034.jpg

१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

थप समाचार