Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

राजनीति

प्रदेशसभाको कार्यप्रणाली र सहभागिताबारे अन्तरक्रिया

Interaction-1581580967.jpg

१ फागुन, हेटौंडा । डेमोक्रेसी रिर्सोस सेन्टरको आयोजनामा विहिबार हेटौंडामा ‘प्रदेशसभाको कार्यप्रणाली र सहभागिता’बारे अन्तरक्रिया भएको छ । 
अन्तरक्रिया कार्यक्रममा केन्द्रका अनुसन्धाता अरुना लिम्बु र आलोक पोखरेलले ७ वटै प्रदेशमा गरेको अनुसन्धान गरेर तयार पारेको प्रतिवेदनमाथि छलफल भएको थियो । अनुसन्धानले अन्य प्रदेशको तुलनामा बागमती प्रदेशको प्रदेशसभामा महिला तथा समानुपातिक सांसदहरुको छलफलमा रहने सहभागितामा दलबाट विभेद नगरिएको र उनीहरुले प्रदेशसभामा आफ्नो धारणा राख्ने प्रवृत्ति सकारात्मक रहेको देखाएको छ । शुन्य र विशेष, सैद्धान्तिक र दफावार छलफलमा पनि पुरुष र प्रत्यक्ष निर्वाचित सांसद सरह नै महिला र समानुपातिक सांसदहरुको सहभागिता रहेको अध्ययनले देखाएको छ । 
छलफलमा प्रदेशसभा सदस्य छिरिङ दोर्जे लामा, न्हुक्षेनारायण श्रेष्ठ, मुनु सिग्देल, रमेश पौड्याल, विराजभक्त श्रेष्ठ, जुनेली श्रेष्ठ, रजनी अमात्य जोन्छे, विजया श्रेष्ठ केसी, भीमसेन खत्री लगायतले प्रदेशसभामा आफ्नो अनुभव र आगामी दिनमा सुधार्नुपर्ने पक्षबारे धारणा राखेका थिए । 
कार्यक्रममा संचारकर्मी र प्रदेशसभा सचिवालयका कर्मचारीले अहिलेसम्मको अभ्यास र यसमा सुधार्न सकिने पक्षबारे सुझाव दिएका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जलन-सम्बन-1746938159.gif
हेटौंडामा दुर्घटना, मोटरसाइकल चालकको मृत्यु
acc1-1782563419.jpg

१३ असार, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा उपमहानगरपालिका-९ पशुपतिनगरमा भएको दुर्घटनामा...

सेनेगलको इराकमाथि फराकिलो जित
Senegal-1782523027.jpg

१३ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकमाथि फराकिलो जित...

एन्फा पूर्व अध्यक्ष शेर्पा पक्राउ
1782494101-RckgT-1782522600.jpg

१३ असार, हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।...

तीन प्रदेशमा मनसुनको प्रभाव
water-1782522034.jpg

१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

थप समाचार