७ फागुन, हेटौंडा । ७० औं प्रजातन्त्र दिवसको अवसरमा हेटौंडामा आयोजित कार्यक्रममा मन्त्री र सांसद नै अनुपस्थित भएका छन् । प्रदेशस्तरीय मूल समारोह समितिले गरेको कार्यक्रममा मन्त्री र सांसदहरु नै अनुपस्थित रहेका हुन् ।
मूख्यमन्त्री कार्यालय परिसरमा भएको औपचारिक कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेल र उघोग, उद्योग, पर्यटन, वन तथा वातावरण अरुण नेपाल उपस्थिती थिए। अन्य मन्त्रीको कुर्सी खालि थियो ।
यस्तै, सांसदहरुका लागि तय गरिएका कुर्सी समेत खालि थिए । मकवानपुरका सांसद समेत कार्यक्रममा सहभागी नभएपछि बाक्लो संख्यामा सहभागी कर्मचारीहरु आफुहरुले मात्रै कार्यक्रमको शोभा बढाउनुपर्ने’ भन्दै गुनासो गरिरहेका थिए । प्रजातन्त्र दिवस ‘विरालो बाँधेर श्राद्ध गर्ने’ कर्मकाण्डी परम्परा हुँदै गएको मन्त्री र सांसदकै उपेक्षाबाट प्रष्ट भएको ति कर्मचारीको भनाई छ ।
कार्यक्रममा मूख्यमन्त्री डोरमणी पौडेल, सभामुख सानुकुमार श्रेष्ठ, नीति आयोग, जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुडासैनी, हेटौंडा नगरपालिकाकी उपमेयर मिना लामा, केही राजनैतिक दलका नेता, सरकारी कार्यालयका कर्मचारी, प्रहरी, सेना र संचारकर्मीको सहभागिता रहेको थियो ।
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो। बैठकमा सर्वप्रथम उद्योग,...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...
७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...
-1582091941.jpg)













-1786686763.jpg)



-1786539267.jpg)