Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बानियाँले भने–'विकासमा राजनीति गर्ने हैन'

Saptaha4-1582295705.jpg

९ फागुन, हेटौंडा । बागमती प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता एवं जिल्ला सभापति ईन्द्रबहादुर बानियाँले विकासमा राजनीति नगर्न सुझाव दिएका छन् । हेटौंडा–१७ मा भईरहेको सप्ताह ज्ञान महायज्ञमा बोल्दै नेता बानियाँले चुनावको समय आफ्नो पार्टीको पक्षमा लाग्नु जायज भएपनि विकासमा राजनीति रंग दिन नहुने बताएका हुन् । 
उनले सामाजिक कार्य र विकासमा राजनीति पूर्वाग्रहबाट अघि बढ्न नहुने बताउँदै एक मत भएर अघि बढ्दा विकास सम्भव रहेको बताए । चुनावमा मन लागेको पार्टीको उम्मेदवारलाई भोट हाले पनि समाजमा मर्दा मलामी पर्दा जन्ती हुनुपर्छ, सामाजिक काममा मिलेर हिड्नुपर्छ ।’ उनले राजनीतिले घर र टोल फुटाउने र धर्मले सबैलाई जुटाउने काम गरिरहेको बताए । ‘राजनीतिमा घरभित्र पनि फरक पार्टी हुन्छ, तर यस्ता धार्मिक कार्यले सबैलाई एक ठाउँमा ल्याईदिन्छ ।’ 
उनले आफु विकासमा जनताको हित हेर्ने र कुन पार्टीको भनेर नहेर्ने समेत बताए ।

यो पनि पढ्नुस्
सालक पार्कको महायज्ञमा बानियाँको ३० लाख प्रतिवद्धता, ८० लाख संकलन


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार