Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

अतिथिले तासिर उत्कृष्ट भन्दै गर्दा प्याब्सन कार्यवाहक अध्यक्ष सुवेदीको मुस्कान

IMG_20200222_152737-1582364672.jpg

सुनिल शिवाकोटी

१०फागुन, हेटौंडा। हेटौंडा ७ नागस्वतीमा रहेको तासिर इङलिस बोर्डिङ स्कुलको‌१६ औं‌ वार्षीकोत्सवमा तथा अभिभावक दिवस चलिरहदा कार्यक्रममा प्रतिनिधिसभा सदस्य देखि वडाध्यक्षको आतिथ्यता रहेको थियो। अतिथिको निमन्त्रणालाई स्विकार गर्दै मन्चमा असनरत थिए प्याब्सन मकवानपुरका कार्यवाहक अध्यक्ष विनोद सुवेदी।

अतिथिहरुले बोल्ने क्रममै आफ्ना मन्तव्य व्यक्त गर्न पुगे हेटौंडा ४ का वडाध्यक्ष नविन सिग्देल, उनले मन्तव्यकै क्रममा हेटौडा ७ मा रहेको तासिर इङलिस बोर्डिङ स्कुल हेटौंडाको उत्कृष्ट संस्थागत विद्यालयहरूमा २/३ नम्बरमै पर्छ, सतप्रतिशत नतिजा हासिल गर्न सफल भएको भनि अभिव्यक्ति दिइरहदा  ड्यासमा आतिथ्यता ग्रहण गरिरहेका प्याब्सन मकवानपुरका कार्यवाहक अध्यक्ष बिनोद सुवेदी मुसुमुसु हाँसिरहेका थिए। सिग्देलको मन्तब्य सकिए लगत्तै कार्यक्रमका प्रमुख अतिथि रहेका मकवानपुर क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्य कृष्ण प्रसाद दाहालले मन्चै गएर तासिरले मकवानपुरको शैक्षिक अवस्थामा फड्को मार्यो अब तासिर झन  उत्कृष्ट बन्छ भनिरहँदा सुवेदी तासिरका संस्थापक  राजन थापा तर्फ हेर्दइ मुस्कुराएका थिए। उनलाई साथ दिदै थिईन संस्थापक विद्यालय अभिभावक संघकी अध्यक्ष रमिला सापकोटा। उनको  हासोलो पक्कैपनि मकवानपुरका  संस्थागत विद्यालयले जिल्लामा गुणस्तरीय शिक्षामा योगदान पुर्याएको कुरालाई  अंकित गरिरहेको थियो। 

सुवेदी  हेटौंडा २ बासुदेव मार्गमा रहेको बाल जागृति इङलिस बोर्डिङ स्कुलका संचालक र प्रध्यानाध्यापक समेत रहेका छन।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

थप समाचार