१० फागुन, हेटौंडा । नेपाली कांग्रेस निकट आदिवासी जनजाती संघ १६ नम्बर वडा समितिको वडा स्तरीय भेला तथा वनभोज कार्यक्रम शनिबार भएको छ ।
हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ का अध्यक्ष रामकृष्ण कोईरालाको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेशका संसदीय दलका नेता इन्द्रबहादुर बाँनियाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिका नगर सभापति आनन्दराम पराजुलि, बकैया गाँउपालिका अध्यक्ष दामोदर खनाल, नेपाली कांग्रेस मकवानपुरका प्रवतmा प्रदिप कोईराला, जिल्ला सदस्य कृष्ण प्रसाद दहाल, सुशान्त श्रेष्ठ लगायतको उपस्थिति थियो ।
आदिवासी जनजाती संघ १६ नम्बर वडाको प्रथम अधिवेशनले सिंह बहादुर तामाङको नेतृत्वमा ३९ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ५५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनीहरुलाई नेता बानियाँसहितले स्वागत गरेका थिए ।
२० मंसिर, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको चौघडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औं बार्षिक साधारणसभा...
२० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुने भएका छन्। त्रिभुवन विश्वविद्यालय...
२० मंसिर, हेटौंडा । हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन । बिहान कोशी प्रदेश, बागमती...
२० मंसिर, हेटौंडा । हेटौंडामा सडक विस्तार कार्य शुरू भएको छ । शनिबार विहानबाट हेटौँडा बजारको सिमा चोक क्षेत्रबाट...
१९ मंसिर,हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ३ खिर्कीको बीस घरमा शौचालय निर्माण गर्नका लागि...
♦प्रष्ट खबर व्युरो १९ मंसिर,हेटौँडा । भोली मंसिर २० अर्थात शनिबारबाट हेटौँडा बजार बिस्तार कार्य सुरु हुदैछ...
१९ मंसिर,हेटौंडा । मधेश प्रदेशले नयां मुख्यमन्त्री पाएको छ । मुख्यमन्त्री सरोज कुमार यादवलाई अदालतले २४ घण्टा...
१९ मंसिर,हेटौंडा ।हेटौँडा उपमहानगरपालिकाको मुख्य बजार क्षेत्रमा पर्ने पुर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने...
१९ मंसिर, हेटौंडा । सप्तरीमा जंगली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनरुप...
११ मंसिर, हेटौंडा । सडक विस्तार कार्यका लागि हेटौंडाको मुख्य बजार क्षेत्रमा मंसिर २० गतेदेखि सवारीसाधनको...
२० मंसिर, हेटौंडा । हेटौंडामा सडक विस्तार कार्य शुरू भएको छ । शनिबार विहानबाट हेटौँडा बजारको सिमा चोक क्षेत्रबाट...
११ मंसिर,हेटौंडा । हेटौंडामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । बिहीबार साझ हेटौडा- ४ कर्रा...
१३ मंसिर,हेटौँडा । हेटौंडा १३ टुटेपानीमा इट्टा बोकेको ट्रक पल्टिएको छ । शनिबार बिहान बाराबाट इट्टा बोकेर...
१९ मंसिर,हेटौंडा ।हेटौँडा उपमहानगरपालिकाको मुख्य बजार क्षेत्रमा पर्ने पुर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने...
१० मंसिर,हेटौँडा । मकवानपुरको पुर्वी क्षेत्रमा रहेको बकैया गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन गरिएको छ।...
♦प्रष्ट खबर व्युरो १९ मंसिर,हेटौँडा । भोली मंसिर २० अर्थात शनिबारबाट हेटौँडा बजार बिस्तार कार्य सुरु हुदैछ...
१४ मंसिर,हेटौँडा । पटक पटक स्थगित हुदै आएको बागमती प्रदेशको राजधानी हेटौंडा बजार क्षेत्रका सडक मंसिर २० गतेबाट...
१३ मंसिर,हेटौँडा । मकवानपुरको मार्खुमा भिरबाट लडेर एक युवकको ज्यान गएको छ । शनिबार दिउसोँ मकवानपुरको थाहा...














-1764424759.jpg)