११फागुन, हेटौंडा। गृह मन्त्रि राम बहादुर थापा बादलले देशको शान्ति सुरक्षा सामन्य रहेको बताउँदै ७० करोड कान्डमा मुछिएका पुर्व संचार मन्त्री गोकुल बास्कोटा प्रकरणको छानबिन भइरहेको बताएका छन्।
नेपाल सरकार गृह मन्त्रालय तथा बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको संयुक्त आयोजनामा हिजो शनिबारबाट सुरु भएको सुरक्षा बैठकलाई सम्बोधन गर्ने क्रममा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै बास्कोटा प्रकरणको छानबिन सुरु भएको र छिट्टै सत्य तथ्य बाहिर आउने बताएका हुन्। मन्त्री बादलले अहिले देशमा शान्तिन्ती सुरक्षा सामान्य रहेको र गृह मन्त्रालयले शान्ती सुरक्षा कायम गर्न कटिबद्ध रहेको बताएका छन्।
उनले सरकाले गत बर्षलाई आधार बर्षमा विकासको अधार तयार गरि देशमा समृद्ध र विकासको थालनी भइसकेको भन्दै अर्थिक विकास वृद्धि दर गत वर्षको तुलनामा राम्रो रहेको बताए। पत्रकार सम्मेलनमा बोल्दै उनले देशमा आर्थिक वृद्धि दर ८ प्रतिशत पुर्याउने लक्ष्य सहित सरकर अघि बढेको र अहिले आयतमा कमि आई निर्यातमा वृद्धि भएको बताए। नेपाल र भारत बिच देखिएको कालापानि सिमाको बारेमा बोल्दै बादलले सिमा विवाद र सिमा सुरक्षालाई कुटनितिक तवरले हल गर्न प्रयास भइरहेको बताएका छन्।
'एमसिसि सम्झौताको विषयमा देखिएको समस्यालाई हल गर्न सरकारले समिति बनाइ काम थालिसकेको छ, चाडौ यो बिषयले किनार पाउछ' गृह मन्त्रि बादलले बताए।
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो। बैठकमा सर्वप्रथम उद्योग,...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...
७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...














-1786686763.jpg)



-1786539267.jpg)