Email :- prastakhabar@gmail.com
Kailash_Ghatna-Darta-Adv-1750605311.jpg

राजनीति

प्रदेशसभा : दुई विधेयक समितिमा एक विधेयक संसदमा

Samsad1-1582447590.jpg

११ फागुन, हेटौंडा । बागमती प्रदेशको प्रदेशसभा बैठकमा दुई विधेयक समितिमा पठाईएको छ भने एक विधेयक संसदमा टेबुल भएको छ ।
आइतबार दिउँसो बसेको बैठकमा मूख्यमन्त्री डोरमणी पौडेलले पेश गरेको अन्तरप्रदेश बासिन्दाको सेवा सुविधासम्बन्धी विधेयक र प्रदेश लोकसेवा ऐन संशोधन विधेयक छलफलका लागि प्रदेश मामिला समितिमा पठाईएको हो । 
त्यस्तै, सामाजिक विकास मन्त्री युवराज दुलालको तर्फबाट भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुँयालले प्रदेश युवा परिषद सम्बन्धी विधेयक संसदमा टेबुल गरेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



वायु-प्रद-1746937823.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
चौघडा सहकारीको साधारणसभा सम्पन्न
IMG_20251206_120712-1765026710.jpg

२० मंसिर, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको चौघडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औं बार्षिक साधारणसभा...

एनपीएलमा आज दुई खेल हुने
Screenshot_20251117_07271-1764986796.jpg

२० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुने भएका छन्। त्रिभुवन विश्वविद्यालय...

मौसम मुख्यतया सफा रहने
Hetauda-1550415104-1764986597.jpg

२० मंसिर, हेटौंडा । हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन ।  बिहान कोशी प्रदेश, बागमती...

हेटौंडामा चल्यो डोजर, सडक विस्तार शुरू
IMG-1bcf580a0ce1d86cbd21e-1764983513.jpg

२० मंसिर, हेटौंडा । हेटौंडामा सडक विस्तार कार्य शुरू भएको छ । शनिबार विहानबाट हेटौँडा बजारको सिमा चोक क्षेत्रबाट...

कैलाशको खिर्कीमा शौचालय बनाउन प्यान सहयोग
594494252_169574151498004-1764947366.jpg

१९ मंसिर,हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ३ खिर्कीको बीस घरमा शौचालय निर्माण गर्नका लागि...

हेटौँडा बजारमा डोजर चल्दा,यस्तो छ बैकल्पिक मार्ग
baikalpik-sadak-1764943990.jpg

♦प्रष्ट खबर व्युरो  १९ मंसिर,हेटौँडा । भोली मंसिर २० अर्थात शनिबारबाट हेटौँडा बजार बिस्तार कार्य सुरु हुदैछ...

मधेशका मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त
krishna_yadav_2021_Nepali-1764940909.jpg

१९ मंसिर,हेटौंडा । मधेश प्रदेशले नयां मुख्यमन्त्री पाएको छ । मुख्यमन्त्री सरोज कुमार यादवलाई अदालतले २४ घण्टा...

रोक्न आधिकारीक पत्र छैन, डोजर चल्छ: डिभिजन सडक हेटौंडा
595192518_169559539832799-1764934438.jpg

१९ मंसिर,हेटौंडा ।हेटौँडा उपमहानगरपालिकाको मुख्य बजार क्षेत्रमा पर्ने पुर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने...

जंगली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु
thumb-5-1-1-1764898519.jpg

१९ मंसिर, हेटौंडा । सप्तरीमा जंगली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनरुप...

थप समाचार