Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

म्यानेजरलाई खुकुरी देखाउनेलाई दोस्रो पटक म्याद थप

IMG_20200223_204026-1582469856.jpg

गुगल फोटो

११फागुन, हेटौंडा।नेपाल बैंक लिमिटेड हेटौंडाका शाखा प्रमुख (म्यानेजर) लाई काट्छु भन्दै खुकुरी देखाउनेलाई दोस्रो पटक ७ दिनको म्याद थप गरिएको छ । जिल्ला अदालत मकवानपुरले हेटौंडा–४ चिल्ड्रेन पार्कका ४४ बर्षीय गजेन्द्रराज गिरीलाई अनुसन्धानका लागि दोस्रो पटक ७  दिनको म्याद थप गरिएको हो । 

जिल्ला अदालत मकवानपुरका न्यायाधिश डिल्लीरत्न श्रेष्ठको एकल इजलासले उनलाई ७ दिनको म्याद थप गरेको तहसिलदार तुलसीप्रसाद लामिछानेले जानकारी दिएका छन्।यस अघि फागुन ४ गते न्यायाधीश श्रेष्ठको इजलासले अनुसन्धानका लागि ७ दिन म्याद थप गरिएको थियो।

फागुन २ शुक्रबार पक्राउ गरिएका उनलाई सार्वजनिक सेवा अवरुद्ध सम्बन्धी कसुरमा प्रहरीले म्याद थपका लागि आइतबार अदालत पेश गरेको थियो।गिरीले प्रमुखलाई काट्नु भन्दै सिरुपाते खुकुरी देखाईरहेको जानकारी आएपछि पुगेको प्रहरी सहायक निरीक्षक नविन थापाको प्रहरी टोलीले बन्दुक देखाएर गोली हान्ने चेतावनी दिएपछि गिरीले खुकुरी छोडेको प्रहरीले जनाएको छ ।

 

       के छ कानूनी प्रावधान ?

मुलुकी अपराध संहिता २०७४ को दफा ६८ मा ‘सार्वजनिक सेवा अवरुद्ध गर्न नहुनेः (१) कसैले सार्वजनिक विद्युत वा दूरसञ्चार वा त्यस्तै प्रकृतिका अन्य सार्वजनिक सेवा वा कानून बमोजिमको सार्वजनिक सेवा सञ्चालनमा कुनै किसिमको डरत्रास, देखाई बन्द गर्न वा कुनै किसिमले अवरुद्ध गर्न हुँदैन । (२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिबाना हुनेछ ।’ उल्लेख छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना
Rastrapati-Ramchandra-Pou-1788487099.jpg

१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...

आज श्रीकृष्ण जन्माष्टमी पर्व
Screenshot_20260904_07401-1788486925.jpg

१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...

एनभिडियाका सिईओद्वारा १ करोड डलरको सहयोग घोषणा
sc24-corp-blog-jhh-specia-1788486567.png

१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...

त्रिशूली ३ ‘ए’ मा फसेका र उद्धारकर्मीबीच संवाद
Trishuli-3A-tunnel-safai-1788486023.jpg

१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...

सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार